सुनसरी । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणा निलम्बित भएका छन् । आज संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो । यौन हिंसाको उजुरी परेपछि एसएसपी राणा […]
सिन्धुली । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं.५ खनियाखर्कमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.६ का अन्दाजी ३३ वर्षीय सूर्यनारायण चौधरी रहेका छन् […]
नायिका प्रियंका कार्कीले आफ्नो बिबाह फागुण महिनामा पक्का भएको जानकारी दिएकी छिन् । प्रियंकाले भनिन्–‘फागुणमै बिहे हुने पक्का भएको छ । हामी तयारीमा पनि जुटिसकेका छौ । तर, मिति फाइनल भैसकेको छैन । फागुण १७ […]
एजेन्सी । बार्सिलोना ‘कोपा डेल रे’ को क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा लेगानेसलाई पाँच–शून्यको फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले क्वार्टर–फाइनलको यात्रा पक्का गरेको हो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यम देश र जनताप्रति निष्ठावान हुनुपर्ने बताएका छन् । आज नेपाल टेलिभिजनको इटहरी च्यानलको औपचारिक सुभारम्भ गर्दै उनले सञ्चार माध्यमले निराशा फैलाउने र अरुलाई हानी पुर्याउने काम गर्न […]
प्रेम दिवसको अवसर पारेर आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ र नव अभिनेत्री रुविना थापा स्टारर फिल्म ‘लभ डायरिज’ को अष्ट्रेलिया रिलिज टुंगो लागेको छ । यो फिल्म नेपालसँगै अस्ट्रेलियामा […]
जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पताल अगाडिको एक औषधी पसलमा आगजनी भएको छ । कल्याण औषधी पसलमा आगजनी भएको हो । पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको देखिएको प्रहरीको भनाइ छ । आगो […]
एजेन्सी । बलिउड सुपरस्टार सलमान खानलाई गोवामा प्रतिबन्ध लगाउन माग गरिएको छ । अभिनेता सलमान खानले गोवा एयरपोर्टमा सेल्फी खिच्नेक्रममा फ्यानको फोन खोसेको भिडियो सार्वजनिक भएपछि उनको विरोध गरिएको हो । उनले गत मंगलबार एयरपोर्टबाट […]
रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका वडा नं.१० मा बिहीबार राति मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । राति सवा ९ बजे लु३८प ४५५४ नम्बरको मोटरसाइकल र लु१ज ३०९० नम्बरको भ्यान आपसमा […]
एजेन्सी । अस्ट्रेलियाको राजधानी क्यानबेरामा आपत्कालीन अवस्था घोषणा गरिएको छ । गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि आपत्कालीन अवस्था घोषणा गरिएको हो । क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको […]