काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा आन्दोलनरत कर्मचारीहरुसँग हिसाब किताब राख्ने चेतावनी दिएका छन् । उनले राजनीति गर्ने भए पार्टी कार्यालयमा जान निर्देशन समेत दिए । नेपाल टेलिकमको विनियमावलीको विरोध गर्दै […]
उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ तल्लो कटारी बस्ने ३२ वर्षीय चन्द्र अधिकारीले दनुवारले आफ्नै शरीरमा आगो लगाएका छन् । मंगलबार राति १० बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी […]
कोरोना भाइरसका कारण विश्वभर २४ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ४९२ को मृत्यु भइसकेको छ र मर्ने झण्डै झण्डै सबै जसो चीनका रहेका छन् । चीनको मुल भूमिभन्दा बाहिर हङकङका १ […]
बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड नगरपालिका वडा नंं.८ मा अवस्थित शुक्रराज आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । उक्त विद्यालयमा अध्ययन गर्ने १४७ जना विद्यार्थीहरुलाई […]
दुनियाँमा सायद सबै मानिसको इच्छा हुन्छ धेरैभन्दा धेरै वर्ष बाँच्ने । मानिसले बाँच्नकै लागि अनेक गर्छ । तर दुनियाँमा एउटा यस्तो देश छ, जहाँका एक–दुई होइन, १० हजार जना मानिसले मर्न पाऊँ भनेर सरकारसँग हारगुहार […]
काठमाडौं । पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । नेपाल टेलिभिजनको स्थापना कालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका उनको काठमाडौं महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको परिवारले जनाएको […]
सिजमा मात्रै होइन मकै वर्षै भरि पाउन सकिन्छ । सुकेको मैक भुटेर खान सकिन्छ । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकै यस्तो खाद्य पदार्थ हो जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा […]
सप्तरी । सप्तरी प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा एक जना वडाध्यक्षलाई मंगलबार पक्राउ गरेको छ । राजविराज नगरपाकिा–१५ का अध्यक्ष रामप्रसाद यादवलाई पक्राउ गरिएको हो । उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेकाले पक्राउ गरिएको […]
ताप्लेजुङ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गरेको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो । १६ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् । करिब एक घण्टा लामो सो कुराकानीका क्रममा प्रम ओलीले धेरैपटक सम्पादकहरुलाई हँसाएका […]