विगत दुई दशकदेखि बन्द भई अहिले अस्थिपञ्जरका रूपमा मात्र सीमित रहेको हेटौँडा–काठमाडौँ रज्जुमार्ग ९रोपवे० पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ । बागमती प्रदेश सरकारले तयारी स्वरूप अध्ययन थालेको हो । कुनै बेला तराई तथा आयातित […]
भारत सरकारले बजेटमार्फत् करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर ९२६९ खर्ब ८५ अर्ब भारु० […]
सरकारले तराई–मधेस समृद्धि कार्यक्रमद्वारा तराई–मधेसमा ठूला परियोजना सञ्चालन गरेको छ । तराई–मधेसका कतिपय स्थानीय तह मानव विकासको सूचाङ्कमा तुलनात्मक रूपमा अन्य स्थानीय तहभन्दा पछाडि परेकाले सरकारले तराई–मधेसको समग्र विकासका लागि ठूला परियोजना सञ्चालन गरेको हो […]
विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको […]
काठमाडौं। भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यो वर्ष घटाएको छ । शनिवार भारत सरकारले आव सन् २०२०र२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू। १२ अर्ब ८० करोड (८ अर्ब भारू) अनुदान […]
काभ्रे। ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार […]
काठमाडौं । नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले १० बुँदे फरक मत राखेका छन्। चौंथो दिन जारी केन्द्रीय कमिटी बैठकमा रावलले फरक मत राखेका हुन्। रावलले पेश गरेको फरक मतमा भनिएको […]
रुकुम । उपराष्ट्रपति नन्दबहादुर पुनको गृह जिल्ला रोल्पाको परिवर्तन गाउँपालिका–६ मा दर्दनाक घटना घटेको छ । रोल्पाको परिवर्तन गाउँपालिका– ६ भनभनेमा रहेको उपराष्ट्रपति पुनको छिमेकीको घरमा बाँधेर लुटपाट मच्चाइएको छ । यो दर्दनाक घटना माघ […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको कुनैपनि बेला उद्धार गरिने बताएका छन् । ‘कोरोनाभाइसर’को सम्भावित प्रकोप जोखिम नियन्त्रणका सन्दर्भमा शनिबार काठमाडौंमा भएको छलफलमा उनले चीनमा अध्ययनरत् विद्यार्थीहरुलाई फिर्ता […]