झापा । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनमा आज प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषमा रकम हस्तान्तरण गरेका छन् । पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले […]
सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका विभिन्न स्थानमा निर्माणको चरणमा रहेका ४ वटा बाटोहरुमा कालोपत्रे गर्ने तयारी भएको छ । नगरपालिकाको विनियोजित बजेटबाट निर्माण थालिएको चारवटा बाटो ४ दशमलव ५४ किमी दूरी कालोपत्रे गर्ने […]
मेचीनगर । लिगलिडर चर्च व्वाइज युनाइटेडले हाफटाइमसम्म ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय […]
मेचीनगर । नगरबासीहरुबाट आएका प्रश्नलाई सुझावका रुपमा लिँदै पहिलो चरणको मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजना भएको सार्वजनिक सुनुवाई कार्यक्रममा १५ जना नगरबासीहरुले राखेका प्रश्नहरुलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, […]
विराटनगर । कोशी प्रदेशसभा सचिवालयमा सरकारी कामकाजको भाषा सम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको छ । प्रदेशका प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले बुधबार लिम्बू भाषा र मैथिली भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने […]
भद्रपुर । होली तथा चैते दशैँजस्ता चाडपर्व नजिकिँदै गएको बेला झापाको सदरमुकाममा रहेको भद्रपुर नगरपालिकाले बजार अनुगमन गरेको छ । नगर उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक राधा कार्कीको नेतृत्वमा भद्रपुर र चन्द्रगढी बजार अनुगमन गरिएको […]
मेचीनगर । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधीका लागि काँकरभिट्टाले […]
काठमाडौँ । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति दिएको छ । यसअघि बोर्डले फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा गरेको भाषणको भिडियो समावेश र हिन्दी भाषा प्रयोग […]
काठमाडौं । अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा १२ ४२ बजे बजार २७४५ अंकसम्म पुगेको […]
भद्रपुर । मैथिल समाज झापाले हिन्दूहरुको उल्लासित पर्व होलीको पूर्वसन्ध्यामा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुर–६ स्थित आफ्नै नवनिर्मित भवनमा समाजले मंगलबार साँझ होली मिलन कार्यक्रम आयोजना गरेको हो । समाजका अध्यक्ष रमेशचन्द्र […]