विराटनगर । मोरङमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मोरङमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिराहा सुखीपुर […]
म्यानचेस्टर सिटीलाई युरोपियन क्लब प्रतियोगिताका आगामी दुई सिजनमा प्रतिवन्ध लगाइएको छ । प्रिमियर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाइएको हो । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले इंग्लिस प्रिमियर लिग […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र सोमबार साँझ भएको आगलागीमा ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी सुरु भएको एयरपोर्ट टी कफी एण्ड कन्फेक्नसरीमा मात्रै दुई करोड रुपैयाँ बराबरको क्षति भएको […]
काठमाडौं। प्रेम दिवसमा आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि सिभिल ड्रेसमा रहेका प्रहरी जहानले शुक्रबार बिहान ड्युटीमा रहेकी महिला प्रहरीको थ्रीनटथ्री राइफलले आफैलाई गोली हानेर आत्महत्या प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत […]
हाइटीको एउटा अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको ज्यान गएको छ । राजधानी पोर्ट औ प्रिन्सको दक्षिणी क्षेत्रमा पर्ने अनाथालयमा आगलागी हुँदा दुई जनाको जलेर र १३ जनाको धुँवाका कारण निसास्सिएर ज्यान गएको बीबीसीले जनाएको छ […]
कमल । कमल गाउँपालिकाले शुक्रबार विभिन्न एजेण्डामाथि छलफल गरी सर्वपक्षिय निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी फागुन ४ गत झापा आउने कार्यक्रम तय भएकाले गाउँपालिकाको तर्फबाट पेश गरिने एजेण्डामाथि सर्वपक्षिय छलफल चलाएको […]
शिवसताक्षी । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अब समुदायिक विद्यालयहरु अब्बल बन्ने घोषणा गरेका छन् । शिवसताक्षी दूधेमा आयोजित शैक्षिक गुणस्तर सुधार तथा स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले हामी […]
बिर्तामोड । आज फागुन २ गते, फेब्रुअरी १४ तारिक अर्थात् प्रणय दिवस । आज जन्मदिन भएका मानिसहरुले यो दिनलाई कसरी स्मरणीय बनाउलान् ! जन्मदिन मनाउने तरिका हरेकका फरक फरक हुने नै भए । यहाँका एक […]
भद्रपुर । रेडहर्ष फुटबल क्लब इलाम तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बनियानी खेल मैदानमा आज शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा उर्लाबारी फुटबल क्लब मोरङलाई शून्यको विरुद्ध एक गोलले स्तब्ध […]
बिर्तामोड । स्थापनाको एक वर्षमात्रै पूरा गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अन्य बीमा कम्पनीहरुको तुलनामा राम्रो कार्यक्रम सञ्चालन गरेर सेवाग्राहीहरुबाट माया पाइरहेको पाइएको छ । नेपालमा १९औं बीमा कम्पनीको रुपमा स्थापित महालक्ष्मीले स्थापनाको पहिलो वर्षमै […]