२०८२ फागुन ५ मङ्गलवार , ०३:४२:२० बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित नागरिक सहायता कक्षको आज एक संक्षिप्त कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईले शिला अनावरणसँगै रिबन काटेर उक्त कक्षको उद्घाटन गर्नुभएको हो […]

शुक्रवार, साउन ३०, २०८२

झापा । शिक्षासेवी गुरुभक्त न्यौपानेको आज बिहान ६६ वर्षको उमेरमा निधन भएको छ । बिर्तामोडस्थित कञ्चनजंघा अंग्रेजी मावि र नमूना कलेजका संस्थापक तथा प्रिन्सिपल न्यौपानेको आज बिहान ७ः३० बजे निजी निवासमा निधन भएको हो । […]

शुक्रवार, साउन ३०, २०८२

विराटनगर । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको कोशी प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठक आज बसेको छ । बैठकमा प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको स्थानीय सरकारी कामकाजको भाषा विधेयकले समेटन नसकेको मुख्य भाषिक समुदायहरु […]

बिहिवार, साउन २९, २०८२

दमक । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य वा सदस्यका छोराछोरीले सहकारी विषयमा विद्यावारिधि (पिएचडी) गर्न चाहेमा एक लाख रुपैयाँ अनुदान दिने प्रस्ताव गरेको छ । संस्थाको ३१औँ वार्षिक साधारण सभाको […]

बिहिवार, साउन २९, २०८२

दमक । झापाका मिडिया सञ्चालक र पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषका बारेमा सहजीकरण गरिएको छ । प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा झापाका मिडिया सञ्चालक र पत्रकारहरुको […]

बुधवार, साउन २८, २०८२

झापा । प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति कान्तिपुर टिभीमा झापाबाट कार्यरत पत्रकार रमा दाहाललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी नेपाल झापाको आज बसेको बैठकले दाहाललाई लेखनवृत्ति […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको […]

मङ्गलवार, साउन २७, २०८२

धनकुटा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले पार्टीमा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको दावी गर्नुभएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई आज धनकुटाको हिलेमा सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले […]

मङ्गलवार, साउन २७, २०८२

बिर्तामोड । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा साउन ३१ गते श्री राधामाधव भजनस्थलीले दिनभर आध्यात्मिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । बिर्तामोडको अग्रसेन भवनमा बिहान ७ः३० बजेदेखि राति १२ बजेसम्म कृष्णकथा, भजनकीर्तन, विश्वशान्ति महायज्ञ, हरेकृष्ण वृत्तचित्र, […]

मङ्गलवार, साउन २७, २०८२

बिर्तामोड । सानो उमेरबाट नै बालबालिकालाई आफ्नो संस्कार, धर्म र संस्कृतिबारे ज्ञान दिलाउन तथा संस्कृतिको हस्तान्तरण गर्ने उद्देश्यले यहाँको इन्भेन्चर एजुकेशन एकाडेमीले विभिन्न चाडपर्व तथा मेला उत्सवमा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ। सम्भव भएसम्म विद्यालय […]

मङ्गलवार, साउन २७, २०८२