२०८२ कार्तिक ४, सोमवार , ०४:२२:३४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । आज (मंगलबार)देखि विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे भुक्तानी गरेको १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था कार्यान्वयन हुँदैछ । यसको अर्थ १० हजार रुपैयाँको खरिदमा तिर्नुपर्ने १३ सय रुपैयाँ मूअ करमध्ये १ सय […]

मङ्गलवार, माघ २८, २०७६

नेपाल विद्युत् प्राधिकरणले अलग्गै ९डेडिकेटेड० फिडर तथा दुई सबस्टेशन बीचको प्रसारण लाइन ९ट्रंक० मार्फत उद्योगहरूलाई वितरण गर्दै आएको बिजुलीको महसुल हटाउने प्रस्ताव गरेको छ । प्राधिकरणले सो प्रस्तावसहित बिजुली नयाँ महसुल दर हालै विद्युत् नियमन […]

मङ्गलवार, माघ २८, २०७६

पाँच वर्षअघि नेपाली जुट उद्योगबाट उत्पादित वस्तु निर्यात गर्दा भारत सरकारले लगाएको काउन्टर भ्यालिङ ड्युटी ९सीभीडी०को २० करोड रुपियाँ फिर्ता नआएको उद्योगीहरूले गुनासो गरेका छन् । भारत सरकारले नेपालबाट निर्यात भएर जाने जुटका सामग्रीमा १२ […]

मङ्गलवार, माघ २८, २०७६

देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा […]

मङ्गलवार, माघ २८, २०७६

बिर्तामोड। बिर्तामोडस्थित मनकामना माध्यमिक विद्यालयको २३औँ वार्षिकोत्सब विविध कार्यक्रमका बीच सोमबार सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा रहेका थिए । […]

सोमवार, माघ २७, २०७६

भद्रपुर । भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा आजदेखि तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा […]

सोमवार, माघ २७, २०७६

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ्गले सार्वजनिक खरिद नियमावली नवौँ संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शुन्यमा बस्न नसक्ने बताएका छन् । सोमबार सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मत संभार सम्बन्धी बार्षिक […]

सोमवार, माघ २७, २०७६

विर्तामोड । झापाको विर्तामोड नगरपालिकामा नगरभरिका विद्यालयहरुको सहभागितामा आजदेखि प्रथम नगर खेलकुद महोत्सव शुरु भएको छ । नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजना र प्याब्सन तथा एन प्याब्सन विर्तामोडको संयोजनमा स्थानीय डोमालाल राजवंशी रङ्गशालामा शुरु […]

सोमवार, माघ २७, २०७६

शिवसताक्षी । शिवसताक्षीको पाराबारीमा एक दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोमबार शिवसताक्षी नगरपालिका वडा नं. ३ स्थित पाराबारीमा एक दिने निशुल्क पशु सेवा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा बाख्रा, […]

सोमवार, माघ २७, २०७६

स्टार को ? नेपाली चलचित्र क्षेत्रमा यतिबेला यो प्रश्नको जवाफ दिन सक्ने सायदै कोही होलान् । हाम्रो चलचित्र क्षेत्रमा सीमित चलचित्रकर्मी छन् । तीमध्ये पनि ‘स्टार’ को भन्ने विषयमा सबैको एकमत छैन । केही चलचित्रकर्मी […]

सोमवार, माघ २७, २०७६