२०८२ फागुन ५ मङ्गलवार , ०२:११:०४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । कोशी प्रदेशका अगुवा लेखापढी कानुन व्यवसायी पर्वत कार्कीले आज बिर्तामोड ९ स्थित पञ्चकन्या सिंहदेवी मन्दिरको लागि फलामे गेट हस्तान्तरण गर्नुभएको छ । सो मन्दिरको वरिपरी पक्की घेराबारा गरिसकिएको भएपनि मूल गेट खुल्ला रहेकाले […]

मङ्गलवार, भदौ ३, २०८२

झापा । नेकपा (एमाले) झापा जिल्ला कमिटीको आज सम्पन्न बैठकले जिल्ला अधिवेशन प्रतिनिधि परिषद बैठक भदौ १२ गते गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा प्रतिनिधि परिषद बैठक […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले ‌आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले विधान महाधिवेशनको सम्मुखमा पार्टीको अन्तरकुन्तरमा उठेका केही विषयहरुमा तरंगित नहुन आग्रह गर्नुभएको छ । पार्टीको जनवर्गीय संगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपालको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई पार्टी […]

सोमवार, भदौ २, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले दूधेमा सोमबार छड्के अनुगमन गरेको छ । मुख्य चाडपर्वको सम्मुख नगरपालिकाले बजार अनुगमन गरेको हो । अनुगमन समितिका संयोजक नगर उपप्रमुख नरमाया कार्कीले दूधे बजार अनुगमनका क्रममा केही खाद्य वस्तुहरु […]

सोमवार, भदौ २, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवन्द्र दाहालले यस वर्षको दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताउनु भएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आज आइतबारको बैठकमा मन्त्री दाहालले यस्तो जानकारी दिनु भएको हो । […]

आइतवार, भदौ १, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको शिवगञ्ज बजारमा आज बृहत रथयात्रा निकालिएको छ । शिवसताक्षी ६ शिवगञ्ज बजारस्थित सनातन धर्म सम्वर्धन संस्थाको आयोजनामा भगवान श्रीकृष्णको रथयात्रा निकालिएको हो । रथयात्रा शिवगञ्ज बजारमा रहेको हनुमान मन्दिरदेखि भेलानुनी, […]

आइतवार, भदौ १, २०८२

झापा । सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघेर बुधबार रातिदेखि फरार एक कैदी आज बिहान बिर्तामोडमा पक्राउ परेका छन् । जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङ जिल्ला चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल (खत्री)लाई […]

शनिवार, साउन ३१, २०८२

झापा । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्री’ भनिन्छ । आजको […]

शनिवार, साउन ३१, २०८२

झापा । प्रेस चौतारी नेपाल झापा शाखाले आज शुक्रबार एउटै मञ्चमा तीनवटा कार्यक्रम सम्पन्न गरेको छ । संगठनको सभाहलमा प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष स्वर्गीय नेत्रप्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति रकम हस्तान्तरण, नारी सञ्चार […]

शुक्रवार, साउन ३०, २०८२