एजेन्सी । राजस्थानको नागौर जिल्लामा चोरी गरेको आरोपमा दुई दलित दाजुभाइलाई बर्बर तरिकाले पिटेको र गुप्ताङ्गमा पेट्रोल हालेको भिडियो बाहिर आएको छ । यो घटना गत फेब्रुअरी १६ मा पाँचौडी क्षेत्रमा भएको हो । भिडियो […]
पाँचथर । छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नंं. १ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक मोहनप्रसाद […]
सुनसरी । सुनसरीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नंं.३ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट ७२ बर्षीय मोतिलाल यादवको को मृत्यु भएको हो । बिहिवार अपरान्ह पउने ३ बजे को […]
शिवरात्रीको अवसर पारी नयाँ फिल्म ‘प्रेम पुजा’को पोस्टर रिलीज भएको छ । अमरदीप सापकोटाले निर्देशन गर्ने यस फिल्ममा मूख्य भूमिकामा रहने अभिनेता भने खुलाईएको छैन । शिवरात्री बिशेष पोस्टरमा अभिनेताको पुरा अनुहार लुकाईएको छ । […]
झापा । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय […]
लहान । प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गएराति गोलबजार नगरपालिका वडा नं.४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब […]
यसपटक दुई नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाईरस’ एकसाथ रिलीज भएका छन् । ‘आमा’लाई दिपेन्द्र के. खनालले निर्देशन गरेका छन् भने ‘सेन्टी भाईरस’लाई रामबाबु गुरुंगले निर्देशन गरेका छन् । अलग पृष्ठभुमिको कथामा बनेका यि दुबै […]
झापा । गए राती इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सवै सामाजिक क्षेत्रमा नाम चलेका ब्यक्ति र राजनीतिक दलका स्थानीय नेता समेत पक्राउ परेको प्रहरीले […]
उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नंं.३ की ८४ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्। बिहीबार दिउँसो बृद्धालाई वलात्कार गरेको आरोपमा सोही वडाका चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय कटारीका […]
झापा । हिन्दूधर्मालम्बीहरूले आज आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव […]