कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ मा रहेको उद्यमशील महिला जागरण केन्द्रले पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड उत्पादन र प्रवर्धनका लागि एडभान्स तालिमको उद्घाटन गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रले […]
झापा । मारवाडी युवा मञ्च बिर्तामोड र मारवाडी युवा मञ्च सिलिगुढीको संयुक्त आयोजनामा नेपालका पाँच सयभन्दा बढी मानिसलाई निःशुल्क कृतिम हात खुट्टा बितरण गरिने भएको छ । नेशनल मारवाडी फाउण्डेशनको सहयोगमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई […]
मेचीनगर । माइती नेपाल काँकरभिट्टाले सार्वजनिक गरेको एक तथ्याङ्कमा हराएका ६९ जना मध्ये २० जना नागरिक फेला परेको बताइएको छ । हाम्रो समाज चेलीबेटी बेचविखनबाट मुक्त समाज भन्ने मुख्य उद्देश्यका साथ आज आइतबार माइती नेपालले […]
विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिले प्रेसमैत्री कानुन निर्माण गर्ने प्रक्रिया अघि बढाउन कोशी प्रदेश सरकारसँग माग गरेको छ । एक लाख रुपैंयाँसम्म दण्ड जरिबाना गर्ने, प्रेस रजिस्ट्रारले जरिवाना र क्षतिपूर्ति भराउने आदेश […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा आज भएको सार्वजनिक सुनुवाइका सहभागीले निर्माणाधीन एसियन हाइवे, लागुऔषध दुर्व्यसनीको चाप, बुधबारे हाट र बिर्ताबजारको कृषि बजार सञ्चालन जस्ता विषयमा प्रश्न उठाएका छन् । दुई खण्डमा विभाजन गरेर […]
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले आज आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसँगै प्याब्सनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघले ‘सीपसँग तीज’ कार्यक्रम भव्यरुपमा गरेको छ । संघ कै सभाहलमा आयोजित कार्यक्रमको संयोजन महिला उपाध्यक्ष निर्मला चौहानले गर्नुभएको थियो । कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरको सहकार्य रहेको थियो । […]
बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आज तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । समाजले बिर्तामोड–२ चारपानेस्थित एक पार्टी प्यालेसमा हरतालिका तीजको अवसर पारेर मनोरन्जानात्मक कार्यक्रमसहित तीज मिलन गरेको हो । समाजका झापा […]
काठमाडौँ । पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने सो राजमार्गको अन्तराष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो । पहिरोको माथिल्लो […]
जिल्ला संघले तर्जुमा गरेको ९ बुँदे कन्याम घोषणा पत्रमा के छ ? गोपाल काफ्ले झापा । सहकारीको हबका रुपमा परिचित एवम् मुलुककै अग्रणी संस्थाहरु रहेको झापाको संघले आफूहरुलाई लगाउँदै आएको कर अव्यवहारिक रहेको भनेको छ […]