२०८२ पौष ३० बुधवार , ०३:३७:५७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

मेचीनगर । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता र सीप विकास तालिममा सीप सिकेर दुईजना युवाले आजदेखि सैलुन व्यवसाय सुरु गरेका छन् । मेचीनगर–७ नगरपालिका गेट नजिकै आधुनिक सैलुन सञ्चालनमा ल्याएर दिपेश तिवारी र सुनिल शर्मा […]

बुधवार, असार २५, २०८२

काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि उतै रोकिएको छ । चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । अहिले स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीको सहभागितामा छलफल चलिरहेको […]

मङ्गलवार, असार २४, २०८२

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी ९ नम्बर वडा कमिटीले मृतक आदित्य तामाङ्गको परिवारलाई आर्थिक सहयोग गरेको छ । शिवसताक्षी ९ स्तिथ संगमचोकका १५ वर्षीय आदित्य तामाङ्गको ६ दिन अघि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो […]

मङ्गलवार, असार २४, २०८२

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८२/०३/२४ जिल्ला झापा अर्जुनधारा–३ का स्व. दलबहादुर कटुवाल (सदस्य नं. ६०६४१) का नाममा यस संस्थामा सेयर […]

मङ्गलवार, असार २४, २०८२

झापा । कम्प्युटर एशोसिएसन नेपाल महासंघ झापाको समन्वयमा बिर्तामोडमा सञ्चालित १५ दिवसीय सीप अभिवृद्धि तालिम आज समापन गरिएको छ । असार ८ गतेदेखि सञ्चालित तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै आज औपचारिकरुपमा तालिम समापन गरिएको […]

मङ्गलवार, असार २४, २०८२

झापा । मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर संघले स्थापना गरेको सदस्य राहत अक्षयकोषमा आज रकम हस्तान्तरण गर्नुभएको छ । बिर्तामोडमा एक कार्यक्रमका बीच उहाँले नगद २५ हजार १०५ रुपैयाँ […]

सोमवार, असार २३, २०८२

झापा । सार्वजनिक यातायातमा एक कन्चो लगानी नगरेको सरकारले बहुराष्ट्रिय कम्पनी र बिचौलियाहरुको प्रभावमा परेर निजी लगानीले धानेको सार्वजनिक यातायात क्षेत्रलाई ध्वस्त बनाएको यातायात मजदुर नेता भीमज्वाला राईले आरोप लगाउनु भएको छ । नेपाल यातायात […]

आइतवार, असार २२, २०८२

काठमाडौं । भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेको दावी गर्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको […]

आइतवार, असार २२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुम्लाको खार्पुनाथमा नवनिर्मित बेलीब्रिजको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कर्णाली करिडोर अन्तरगत खार्पुनाथ गाउँपालिका वडा नं. ५ मा रहेको चुवाखोलामा निर्मित बेलीब्रिज प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको […]

आइतवार, असार २२, २०८२