२०८२ फागुन ५ मङ्गलवार , १२:१९:१६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । नेकपा एमालेबाट निर्वाचित झापाका वडाध्यक्षहरुले अनुभव साटासाट गर्नुभएको छ । वडाध्यक्षहरुले कार्यअनुभव र समस्याहरु साटासाट गर्नुभएको हो । नेकपा एमाले झापाको स्थानीय विकास विभागले आइतबार बिर्तामोडमा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा वडाध्यक्षहरुले आफ्नो […]

सोमवार, भदौ १६, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाले भूमिहिन सुकुम्बासी ९ जनालाई जग्गाको धनीपुर्जा वितरण गरेको छ। नगरपालिकामा आइतबार आयोजित कार्यक्रममा वडा नम्बर ७ का ९ जनालाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले धनीपुर्जा वितरण गर्नुभएको हो । यसअघि बिर्तामोड नगरपालिकाले […]

सोमवार, भदौ १६, २०८२

झापा । नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्रसेवक सहकारी संस्थाले संगठक स्वर्गीय प्रमोद तामाङको स्मृतिमा स्थापित सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार उमाकान्त खनाललाई पुरस्कृत गरिएको छ। स्वर्गीय तामाङको स्मृतिमा स्थापित सुशासन पत्रकारिता पुरस्कारको राशि ९ […]

सोमवार, भदौ १६, २०८२

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाद्वारा स्थापित पत्रकार उपचार सहयोग कोषलाई नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेलले नगद सहयोग गर्नुभएको छ । एमाले उपाध्यक्ष ढुङ्गेलले ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको हो । पत्रकार उपचार […]

आइतवार, भदौ १५, २०८२

इटहरी । संस्था दर्ता ऐन २०३४ अन्तरगत दर्ता भएका सामाजिक संस्थाहरुबीच एकीकरण गर्न कानुनी जटिलता खेपिरहेका काफ्ले बन्धुहरुले तीन वटा संस्थाबीच कार्यगत एकता गरी सामुहिक उपस्थिति जनाउने निश्कर्षमा पुगेका छन् । हिजो शनिबार मोरङ्गको सुन्दरहरैंचा […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा चीनसँग स्पष्ट भाषामा आपत्ति जनाउनु भएको छ । चीनको ५ दिने भ्रमणका लागि पुगेकै दिन शनिबार चीनका राष्ट्रपति सी […]

आइतवार, भदौ १५, २०८२

बिर्तामोड । इनभेन्चर एजुकेशन एकेडेमीका विद्यार्थीहरूले प्याब्सन बिर्तामोड नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप २०८२ प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्दै ७ पदक र एक ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा प्राथमिक क्विजतर्फ आर्जल ढुंगेल र संस्कृति गड्तौलाले प्रथम स्थान […]

आइतवार, भदौ १५, २०८२

उमानाथ भण्डारी चुलाचुली । इलामको चुलाचुली गाउँपालिकाले “हाम्रो चुलाचुली” नाममा स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएको छ । गाउँपालिका शिक्षा शाखाले आधारभूत तह कक्षा १ देखि ३ सम्मको लागि पाठ्यपुस्तकका रुमा समावेश गरी हाम्रो चुलाचुलीको शुक्रबार लोकार्पण […]

आइतवार, भदौ १५, २०८२

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा नेपाल बचत तथ ऋण केन्द्रीय सहकारी संघका महासचिव […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । पार्टीबाट सरकारमा पठाइएका मन्त्रीले फिर्ता हुन नमानेपछि दुईवटा मधेशवादी दल सरकारबाटै बाहिरिने तयारीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीले पार्टीलाई नटेरेपछि ती दल सरकारबाट बाहिरिने निष्कर्षमा पुगेका सुभाष साहले […]

शुक्रवार, भदौ १३, २०८२