२०८२ पौष २ बुधवार , ०८:०८:०१ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

राजधानीको ६ स्थानमा अत्याधुनिक वाटर एटीएम राखिने भएको छ । राजधानीमा पार्क घुम्न आउने बटुवालाई स्वच्छ पानी खुवाउने अभियानसहित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ती स्थानमा वाटर एटीएम जडान गर्न लागेको हो । अबको करिब […]

आइतवार, फागुन २५, २०७६

काठमाडौं। काठमाडौबाट प्रदेश र स्थानीय तहमा सरूवा गरिएका उच्च कर्मचारीहरू सकेसम्म खटाइएको ठाउँमा जान चाँहदैनन् । विशेष गरी उपसचिव तथा सहसचिवहरू सकेसम्म काठमाडौं नछाड्न अनेक बाहना गर्ने गरेको संघीय मन्त्रालयका अधिकारीहरू बताउँछन् । शाखा अधिकृत […]

आइतवार, फागुन २५, २०७६

काठमाडौं । सरकारले १५ सयवटा ठेक्काको म्याद थपेर विभिन्न निर्माण कम्पनीलाई अन्तिम पटकका लागि काम गर्ने अवसर प्रदान गरको छ । ती म्याद थपिएका निर्माण कम्पनीले तोकिएको अवधिभित्र आफ्नो काम सम्पन्न गरिसक्नुपर्नेछ । वर्ष दिनसम्म […]

आइतवार, फागुन २५, २०७६

नवलपरासी । पूर्वी नवलपरासीको कोल्हुवामा एक जड्याहालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना सख्त घाइते भएका छन् । प्रहरीले दुई जना पक्राउ गरेको छ । मध्यविन्दु नगरपालिका–३ कोल्हुवा बजारमा […]

आइतवार, फागुन २५, २०७६

भद्रपुर । पूर्वी दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा २ हजार ३ सय २५ जनाले सेवा लिएका छन् । सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाली काँग्रेस कचनकवल गाउँपालिकाको आयोजना तथा पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद […]

शनिवार, फागुन २४, २०७६

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.२  मा सडकबत्ती जडान गरिएको छ।लामो समय देखि हात्ती आतंक झेल्दै आएका स्थानीयको पहलमा बत्ती जडान गरिएको हो। ७ लाख १६ हजार ३० रुपैया लागतमा जडान गरिएको प्रगतिशिल युवा […]

शनिवार, फागुन २४, २०७६

धनकुटा । प्रथम प्रदेशस्तरीय पुरुष विच भलिबल उपाधि सुनसरी र भेनट्रान्स विच भलिबलको उपाधि झापाले जितेका छन्। प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा खुल्ला पुरुष बीच भलिबलमा सुनसरीले भोजपुरलाई २१–१६ र २१–१८ को सोझो सेटमा पराजित […]

शनिवार, फागुन २४, २०७६

काठमाडौं । स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तर्राष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त ? यो प्रश्नको उत्तर सहज छैन […]

शनिवार, फागुन २४, २०७६

विर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत चौथो दिन शनिबार भक्तजनको घुँइचो लागेको छ । मन्दिरले भ्रमण वर्ष २०२० लाई समेत प्रवद्र्धन […]

शनिवार, फागुन २४, २०७६

विराटनगर  । नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मोरङ बुढिगंगा गाउँपलिाका २ बस्ने अन्जन चौधरीको अढाई बर्षकी छोरी भावना चौधरीको खेल्ने क्रममा नरहको पानीमा डुबेर मृत्यु भएको हो । शनिवार बिहान साढे ९ […]

शनिवार, फागुन २४, २०७६