२०८२ चैत २३ सोमवार , ०८:४७:३२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

मेचीनगर । मेचीनगर नगरपालिकाले अटिजम् सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिजम् सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ । सोमबार नगरपालिकाको सभाहलमा बौद्विक तथा अटिजम् सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सरोकारवालासँग सामाजिक उत्तरदायित्व विषयमा […]

सोमवार, मंसिर ८, २०८२

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त हुनु भएको छ । आजको मन्त्रिपरिषद् बैठकले उहाँलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर (भोलि)बाट अनिवार्य […]

सोमवार, मंसिर ८, २०८२

बिर्तामोड । बिर्तामोडस्थित सप्तक संगीतालयमा संगीत सिकिरहेका संस्कार सापकोटा देशकै प्रतिष्ठित रियालिटी शो सारेगम प लिटल च्याम्स नेपाल सिजन २ मा सेकेण्ड रनरअप बन्न सफल भएका छन् । काठमाडौंमा सम्पन्न फाइनल प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै […]

सोमवार, मंसिर ८, २०८२

मेचीनगर । झापाको मेचीनगरमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना मध्ये पेट्रोलियम पाइपलाइनको निर्माणका लागि धमाधम प्रक्रिया अघि बढेको छ । भारतको सिलीगुडीदेखि मेचीनगरको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको ग्रिन फिल्ड ट्रर्मिलन निर्माण गरिँदैछ । नेपाल आयल निगम लिमिटेडद्वारा […]

आइतवार, मंसिर ७, २०८२

बिराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश समितिले आफ्नो पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटव्युरो सदस्य महेश बस्नेतमाथि आज बिहान भएको घटनाको घोर भत्र्सना गरेको छ । काठमाडौँबाट विराटनगर विमानस्थल हुँदै इटहरीमा […]

आइतवार, मंसिर ७, २०८२

झापा । पछिल्ला दिनहरुमा मतदाता बन्न योग्य उमेर समूहको सक्रियताका कारण मंसिर ५ गतेसम्म तोकिएको मतदाता नामावलीमा नाम दर्ता गर्ने झापालीको संख्या ३५ हजार ३१९ जना थपिएको छ । अब झापाको मतदाता संख्या ७ लाख […]

आइतवार, मंसिर ७, २०८२

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले आइतबारदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सरकारसँग भएको वार्तापछि सो समूहले आन्दोलन फिर्ता लिने भएको […]

शनिवार, मंसिर ६, २०८२

भद्रपुर । राष्ट्रसेवक सहकारी संस्था लि. भद्रपुरको २६औँ वार्षिक साधारण सभाबाट लक्ष्मीप्रसाद गुरागाईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ । निर्वाचन समितिका संयोजक कृष्णप्रसाद शर्माले नयाँ नेतृत्वको नाम घोषणा गर्नुभएको हो । जसअनुसार संस्थाको उपाध्यक्षमा […]

शनिवार, मंसिर ६, २०८२

उमानाथ भण्डारी चुलाचुली । इलामको चुलाचुली गाउँपालिकाको लागि चालू आर्थिक वर्षका लागि कोशी प्रदेश सरकारबाट विनियोजित बजेट कार्यान्वयनका लागि स्थानीय बासिन्दाहरु क्रियाशील रहेको पाइएको छ । वडा नम्वर १ मा चालू आर्थिक वर्षका लागि छनौट […]

शनिवार, मंसिर ६, २०८२

मेचीनगर । मेचीागर नगरपालिकाले ४६ जना किसानलाई कृषि सामग्रीहरु हस्तान्तरण गरेको छ । आज शुक्रबार नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकारका कृषि औजारहरु कृषकलाई वितरण गरिएको हो । किसानसँगको पचास प्रतिशत लागत साझेदारीमा […]

शुक्रवार, मंसिर ५, २०८२