२०८१ माघ १४, सोमवार , ०८:४१:५० बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बाजुरा । बडिमालिका नगरपालिका–९ गैरी बजारमा डेढ किलो चरेससहित एक वडा सदस्य र अन्य एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो । प्रहरी […]

मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट झण्डै १० दिनपछि त्यहाँबाट हिंड्ने भएको छ । भारतबाट हिंडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ । यहाँ आइपुग्नासाथ सञ्चालनको […]

मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । भारतको सिलगडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउन र भण्डारण स्थल बनाउन करिब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सिलगडी–चारआली पाइपलाइनका लागि गरिएको पूर्वसम्भाव्यता अध्ययनले यो परिमाणमा खर्च लाग्ने देखाएको आजको अन्नपूर्ण पोष्ट […]

मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको सिफारिस उजुरी सुन्ने समितिले सदर गरेको छ । गृहसचिव प्रेमकुमार राई नेतृत्वको बढुवा सिफारिस समितिले डा. आशा सिंहलाई एआइजी बढुवामा सिफारिस गरेको थियो । जुनियर डिआइजीलाई सिफारिस […]

मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनुकूल कार्यविधि बनाएर पहुँचका आधारमा एकै व्यक्तिलाई साढे ११ करोडसम्म बाँडिएको छ । ७० प्रतिशत सरकारी लगानीमा निर्माण हुने संरचनाको शतप्रतिशत स्वामित्व भने व्यक्तिको हुन्छ । वितरित रकममा अनियमितता भएको भन्दै […]

मङ्गलवार, माघ ७, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतमा उनको देश संलग्न लामो युद्ध अन्त्य गर्ने वाचा गरेका थिए । तर ट्रम्प सत्तामा आएको तीन वर्षपछि पनि अमेरिकी फौज इरानबाट बाहिरिएका छैनन् । तर पछिल्लो समय, अमेरिकाले […]

सोमवार, माघ ६, २०७६

१. प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्छ । उनीहरू जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्छ । आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ । पार्टीलाई आफ्नो […]

सोमवार, माघ ६, २०७६

एउटा अप्रत्याशीत र अस्वभाविक परिस्थितिका कारण केही समयदेखि सभामुख पद रिक्त रहँदै आएको कुरा यहाँहरुलाई जानकारी नै छ । सार्वभौम संसदको मकत्वपूर्ण अंग प्रतिनिधिसभा लामो समयसम्म सभामुख विहीन हुँदा उत्पन्न भएको जटिलता र यसले सृजना […]

सोमवार, माघ ६, २०७६

पाकिस्तान । पाकिस्तानको पंजाब प्रान्त अन्तरगत दौलत नगरमा भएको एक घरको बाथरुममा ग्यास लिक हुँदा दुई दिदीबहिनीको मृत्यु भएको समाचार छ । मृत्यु हुने दुवैजना बेलायती नागरिक हुन् । उनीहरु आफ्ना हजुरबुवाको पुण्यतिथीमा पाकिस्तान आएको […]

सोमवार, माघ ६, २०७६

दमक । दमक नगरपालिकाले विपन्न र भूमिहीन परिवारको बसोबासका लागि घर निर्माण गरेको छ । स्थानीय सरकारले पहिलो चरणमा २३ विपन्न परिवारका लागि घर निर्माण गरेको हो । दमक १ मा नमूना एकीकृत बस्तीको रुपमा […]

सोमवार, माघ ६, २०७६