विराटनगर । विराटनगर महानगरपालिका–१२ मलंगवाका ७२ वर्षीय परण ऋषिदेवले नसाको शुरुमा सिसौको दाउराले प्रहार गर्दा ७० वर्षीया श्रीमती सवुत्री ऋषिदेवको हत्या गरेको खुलेको छ । परणले प्यारालाइसिसका कारण पाँच वर्षदेखि अपांगता जीवन विताइरहेकी श्रीमतीको कम्मरमा […]
काठमाडौं । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको प्रभाव नेपाली अर्थतन्त्रमा देखिन थालेको छ। रेमिट्यान्समा असर देखिन थालेको अवस्थामा शेयर बजार पनि प्रभावित हुन थालेको छ। कोरोनाका कारण अर्थतन्त्रका सूचकहरु नकारात्मक हुन थालिरहेका बेला मंगलबार […]
काठमाडौं । नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको नियमित उडान हाल स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएको छ । यससँगै नेपाल […]
बैतडी। मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ । […]
झापा । झापाको दमकमा एक थान कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका ९ मधुबल्ला बस्ने अन्दाजी ४४ वर्षीय मेघराज गौतम रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार […]
विर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत छैठौं दिन विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवको अवसरमा आयोजित साताव्यापी श्री १०८ सागर […]
भद्रपुर । झापा जिल्ला जुडो संघले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता देवकिा खड्कालाई सम्मान गरेको छ । जुडो खेलको माध्यमबाट अन्र्तराष्ट्रिय पहिचान निर्माण गर्न सफल झापाली चेली देवीकालाई सम्मान पत्र र दोसल्ला ओढाएर […]
सुडान । सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोक हत्या प्रयासमा बच्न सफल भएका छन् । राजधानी खार्तुममै कार्यालयतर्फ जाँदै गर्दा उनको कारलाई लक्षित गरी विस्फोट गराइएको थियो । ‘प्रधानमन्त्री अब्दल्ला हाम्दोकको कार जाँदै गर्दा एउटा विस्फोट भयो […]
बिर्तामोड । लायन्स क्लव अफ अनारमनीको आयोजना झापाको बिर्तामोडमा जारी जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि खुल्ला डवल तर्फ सुदेन राई र प्रकाश राईले हात पारेका छन् । सोमबार भएको फाइनल खेलमा प्रणिष ठकुरी […]
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो साढे दुई बजेसम्मको विवरणअनुसार नियन्त्रणमा लिइएकामध्ये २२ जना पुरुष र ३ जना महिला छन् । काठमाडौं प्रहरीका प्रवक्ता […]