२०८२ पौष २ बुधवार , ०३:५२:३२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । पशुसेवा विभागले अन्डा उत्पादक किसान नोक्सानमा रहेको जनाएको छ । सो विभागको पहलमा पाँच महिना लगाएर अन्डा उत्पादन किसानको उत्पादन लागत मूल्य र बजारीकरण अवस्था अध्ययन गर्दा यस्तो पाइएको हो । अन्डा उत्पादनको […]

बिहिवार, फागुन २९, २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भागवत गीताको कसम खाँदै अब पार्टी नफुटाउने वाचा गरेका छन् । राप्रपाका दुई घटकबीचको एकता घोषणा सभालाई आज (बुधबार) सम्बोधन गर्दै थापाले यस्तो पार्टी फुटाउँदाको पीडाप्रति जानकार […]

बुधवार, फागुन २८, २०७६

बिर्तामोड । ‘मिस नेपाल २०२०’ को नयाँ आवेदन खुला गरिएसँगै बिर्तामोड अडिसनका लागि आयोजक टिम बिर्तामोड आइ पुगेको छ । मिस नेपालको आयोजक संस्था ‘द हिडन ट्रेजर’ले स्थापनाको २५ औं वर्ष मनाइ रहँदा ‘मिस नेपाल […]

बुधवार, फागुन २८, २०७६

कमल । कमल गाउँपालिकाले आज एक कार्यक्रमका बिच अग्निपीडितलाई राहात वितरण गरेको छ । गत फागुन २१ गतेका दिन कमल गाउँपालिका वडा नम्बर ५ मंगलवारे बजारमा भएको आगलागीबाट पीडित बनेका परिवारलाई राहत स्वरुप नगद र […]

बुधवार, फागुन २८, २०७६

विर्तामोड । झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्र्ण महोत्सवको अवसरमा आयोजना गरेको बृहत धार्मिक अनुष्ठान सफलतापूर्वक सम्पन्न भएको छ । फागुन २१ गते शुरु भएको साताव्यापी श्री १०८ सागर पाठ पारायण एवम् श्रीकृष्ण कथा […]

बुधवार, फागुन २८, २०७६

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध साझा धारणा बनाउन सिंहदरवारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र सरोकारवालाहरुको बैठक सुरु भएको छ ।उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, […]

बुधवार, फागुन २८, २०७६

अर्घाखाँची। कपिलवस्तुमा एक पुरुषको हत्या भएको छ। जिल्लाको शिवराज नगरपालिकामा छोराको इँट्टा प्रहारबाट बावुको मृत्यु भएको हो। बावुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। बावु चन्द्रबहादुर जिसीको हत्या आरोपमा शिवराज नगरपालिका-९ तुरुन्तपुरका […]

बुधवार, फागुन २८, २०७६

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपालीहरुले धेरैथरि रोगबाट ग्रस्त रोल्पाका कर्णबहादुर बाँठा मगरको उपचारका निम्ति सवालाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका […]

बुधवार, फागुन २८, २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले नेताहरु मिल्न नसक्दा मुलुकमा गणतन्त्र र धर्म निरपेक्षता आएको जिकिर गरेका छन् । राप्रपा र राप्रपा संयुक्तको एकीकरण घोषणामा बोल्दै उनले नेताको स्वार्थको लडाईले राजतन्त्र र हिन्दु […]

बुधवार, फागुन २८, २०७६

बलिउडकी चर्चित गायिक नेहा कक्कड सामाजिक सञ्जालमा सक्रिय छन्। उनले हालै सामाजिक सञ्जालमार्फत् नै आफ्ना बारेमा एउटा जानकारी दिएकी छन्, जसले धेरै प्रशंसकको ध्यान आकर्षित गरेको छ। नेहाले हालै ऋषिकेशमा एउटा ठूलो घर किनेकी छन्। […]

बुधवार, फागुन २८, २०७६