२०८२ पौष २ बुधवार , ०३:५२:३६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

NEW YORK: US President Donald Trump has announced sweeping new travel restrictions on Europe in a bid to combat the spread of the corona virus. But he said the “strong but necessary” restrictions would not […]

बिहिवार, फागुन २९, २०७६

संख्यात्मक हिसाबले अभिनेत्री मिरुना मगरले ‘लालपूर्जा’, ‘रोज’, ‘साइनो’ र ‘च च हुईं’ गरि चार फिल्ममा अभिनय गरिसकेकी छन् । भर्सटायल अभिनेताको रुपमा चिनिने सौगात मल्ल र विपिन कार्कीसँगको फिल्म ‘लालपूर्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी […]

बिहिवार, फागुन २९, २०७६

काठमाडौं । प्रदेश २ लाई विशेष प्रदेश बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रभु साह, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार […]

बिहिवार, फागुन २९, २०७६

एजेन्सी । हलिउड नायक टोम हान्क्स र उनकी पत्नी रीता विल्सनलाई कोरोना संक्रमण देखिएको छ । उनीहरु आफैले बुधबार बेलुकी यो कुराको जानकारी गराएका छन् । उनीहरुले जनतालाई कोरोना भाइरसको बिषयमा सचेत रहन र ध्यान […]

बिहिवार, फागुन २९, २०७६

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा आज बिहान जिप दुर्घटना भएको छ। मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ४ केत्तुकेमा बोलेरो दुर्घटना हुँदा जिपमा सवार ११ जना घाइते भएका छन् । वीरगञ्जबाट ओखलढुङ्गाको रुम्जाटारतर्फ आउँदै गरेको प्रदेश नं. […]

बिहिवार, फागुन २९, २०७६

काठमाडौं । कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ । विश्वव्यापी रूप फैलिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई […]

बिहिवार, फागुन २९, २०७६

काठमाडौं । श्रीमतीको हत्या आरोपमा प्रहरीले काठमाडौंको दक्षिणकालीबाट एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नवीन राई रहेका छन् । पौवापोखरी गाउँपालिका वडा नं.३, खोटाङ स्थायी ठेगाना भएका उनी दक्षिणकाली नगरपालिका वडा नं.२ मा […]

बिहिवार, फागुन २९, २०७६

विर्तामोड । झापाको‌ पूर‌ानो‌ बजार‌‌ भद्रपुर‌ एकताका पूर्वको‌ नाकाकै‌ रुपमा स्थापित थियो‌ । धान, सनपाट र‌ लकडीको‌ व्यापार‌ले‌ पूर्वमा विर‌ाटनगर‌पछिको‌ दो‌स्रो‌ ठूलो‌ बजार‌को‌ रुपमा स्थापित थियो‌, भद्रपुर‌ । तीन किलो‌मिटर‌ दुर‌ीमा र‌हे‌को‌ भार‌तको‌ गलगलिया र‌े‌ल्वे‌ स्टे‌शनबाट धान, […]

बिहिवार, फागुन २९, २०७६

बिर्तामोड । जन्मदिनको अवसरमा झापाका ३ जना महिलाहरुले बालबालिक संग सामुहिक जन्मदिन मनाएका छन् । बिर्तामोड स्थित लायन्स क्लब अफ बिर्तामोड लेडिमा आवद्ध ३ जनाले कन्काई नगरपालिका १ स्थित सुस्त मनस्थिति सरोकार समाजमा रहेका बालबालिका […]

बिहिवार, फागुन २९, २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरुले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको […]

बिहिवार, फागुन २९, २०७६