२०८१ पौष २८, आइतवार , ०४:०४:३९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

संखुवासभा । संखुवासभाबाट पेस्तोल सहित विप्लबका कार्यकर्ता पक्राउ परेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका ३ बाट पेस्तोल सहित मादी नगरपालिका-५ का सोमबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको स्रोतले जानकारी दिएको छ। तमाङलाई स्थानीय देउमान राईको […]

मङ्गलवार, माघ ७, २०७६

मुलुक संघात्मक राज्य व्यवस्थामा परिणत भएसँगै जिल्ला केन्द्रित महत्वपूर्ण निकायहरु स्थानीय तहमा आएका छन । तीन तहको सरकारले आ–आफ्नो कार्यक्षेत्र भित्र पर्ने गरी कामको वर्गिकरण गरिएको छ । २०७४ असारमा स्थानीय तहको निर्वाचन भएपछि शिक्षा, […]

मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन । मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई कर्मचारीले […]

मङ्गलवार, माघ ७, २०७६

विराटनगर । विराटनगर महानगरपालिका १८ बुधनगरमा निर्माण भएको नेपाल–भारत एकीकृत जाँच भन्सार चौकी (आईसीपी) उद्घाटन भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेस मार्फत आईसीपी उद्घाटन गरेका हुन् […]

मङ्गलवार, माघ ७, २०७६

बिर्तामोड । पूर्व पश्चिम राजमार्गको मोरङ बेलबारी नगरपालिका – ४ बेतना खण्डमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सोमबार बेलुका भएको दुर्घटनामा झापा अर्जुनधारा नगरपालिका– ५ का ५४ वर्षीय पशुपति भट्टराईको मृत्यु भएको […]

मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यसैगरी दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। […]

मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पुर्‍याइएको छ । विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमापर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पुर्‍याइएको हो । हेली एभरेष्टको हेलिकप्टरबाट आज मध्याह्नतिर चार […]

मङ्गलवार, माघ ७, २०७६

बाजुरा । बडिमालिका नगरपालिका–९ गैरी बजारमा डेढ किलो चरेससहित एक वडा सदस्य र अन्य एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो । प्रहरी […]

मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट झण्डै १० दिनपछि त्यहाँबाट हिंड्ने भएको छ । भारतबाट हिंडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ । यहाँ आइपुग्नासाथ सञ्चालनको […]

मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । भारतको सिलगडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउन र भण्डारण स्थल बनाउन करिब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सिलगडी–चारआली पाइपलाइनका लागि गरिएको पूर्वसम्भाव्यता अध्ययनले यो परिमाणमा खर्च लाग्ने देखाएको आजको अन्नपूर्ण पोष्ट […]

मङ्गलवार, माघ ७, २०७६