२०८१ पौष २८, आइतवार , ०९:५५:५० बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

विराटनगर । लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अदालतबाट दोषी ठहर भएपनि फरार रहेका एकजना मोरङबाट पक्राउ परेका छन् । कानेपोखरी गाउँपालिका २ का ४६ वर्षीय तिलबहादुर राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए। राईलाई […]

बिहिवार, माघ ९, २०७६

धादिङ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा […]

बिहिवार, माघ ९, २०७६

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेड बर्नलेसँग पराजित भएको छ । गएराति आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड २–० ले पराजित भयो । म्यान्चेस्टर युनाइटेडको मैदानमा बर्न्लेलाई पहिलो जित दिलाउन क्रिस […]

बिहिवार, माघ ९, २०७६

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा पनि फैलिएको छ । थाइल्यान्डले नयाँ कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ । जसमा एकजना थाई नागरिक र तीन चिनियाँ पर्यटक रहेका […]

बिहिवार, माघ ९, २०७६

विराटनगर । विराटनगरस्थित लर्ड बुद्ध हायर सेकेण्डरी स्कुलको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ विद्यार्थी घाइते भएका छन् । बिहीबार बिहान विद्यार्थी बोकेर रंगेलीबाट विराटनगर आउँदै गरेको बस दुर्घटनामा परेको हो […]

बिहिवार, माघ ९, २०७६

काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, अहिले बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी […]

बिहिवार, माघ ९, २०७६

काठमाडौं। स्थानीय तहमा सर्वसाधारणको पहुँच सजिलै हुने भएकाले भ्रष्टाचारका घटना बाहिर आउन थालेको बताइएको छ । जनतामा आफूले तिरेको राजस्वको सही सदुपयोग र आर्थिक अनियमितता नहोस् भन्ने पक्षमा जनसाधारण सचेत बन्दै गएकाले यस्तो अवस्था आउन […]

बिहिवार, माघ ९, २०७६

काठमाडौं । सरकारले स्कुल बसहरुलाई बिहान नौं बजेभित्र अनिवार्य रुपमा स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको छ । गत १ माघदेखि नै लागू हुने गरी सरकारले यस्तो नियम बनाउन खोजे पनि सरोकारवालाहरुसँगको सुझाव अनुसार […]

बिहिवार, माघ ९, २०७६

काठमाडौं। पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपियाँसम्म र […]

बिहिवार, माघ ९, २०७६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताएका छन् । सञ्चार मन्त्रालय र सम्बन्धित निकायको आर्थिक वर्ष २०७६–०७७ […]

बुधवार, माघ ८, २०७६