बाहुनडाँगी । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव सञ्चालन भई रहेको छ । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव आयोजना भएको हो […]
सुरुङ्गा । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आजदेखि झापाको कनकाई नगरपालिका सुरुङ्गामा चौथो जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई नगरपालिकाको टिमले दमक नगरपालिकाको टिमलाई ७—० गोल अन्तरको फराकिलो […]
बिर्तामोड । पूर्वाञ्चल दैनिकको रजत महोत्सवको अवसर पारेर पूर्वाञ्चल दैनिकका फोटो पत्रकार विनोद पाण्डेको एकल फोटो प्रदर्शनी गरिएको छ । यसरी नै व्यङ्य चित्रकार प्राज्ञ पवन राजवंशीको व्यङ्ग्य चित्र पनि पदर्शनी गरिएको छ । मानिसका […]
बिर्तामोड । प्रदेश नम्बर १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पञ्चायती व्यवस्थाको अन्त्य गर्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै लोकतन्त्रको रक्षार्थ पनि सदैव क्रियाशील हुन आग्रह गरेका छन् । बिर्तामोडबाट प्रकाशित हुने […]
जीवन हो, दुःख नगरी सुख कहाँ मिल्छ र ? दुःख र अभावले नै मान्छेलाई अगाडि बढाउँछ, सफलतातर्फ उन्मुख गराउँछ । जिन्दगी जिउने क्रममा धेरै बाधा र अड्चनहरु आउँछन । बिस्तारै जान्छन् पनि । आज ठूलो […]
कनकाई । साहित्यकार प्रयागराज काफ्लेको कविता संग्रह ‘भुईं मान्छे’को शनिबार लोकार्पण गरिएको छ । कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गाको मासिक साहित्यिक गोष्ठीमाझ स्रष्टा काफ्ले नयाँ कृति सार्वजनिक गरिएको हो । प्रतिष्ठानका अध्यक्ष कोमलप्रसाद पोखरेलको अध्यक्षता तथा नेपाल […]
सल्यान । ६४ बर्षको उमेरमा अर्को विवाह गरेका सल्यान कालिमाटी गाउँपालिका वडा नं. ४ का टेक बहादुर नेपाली बहुविवाहको मुद्दा लाग्ने डरले गाउँबाटै भागेका छन् । टेक बहादुरकी जेठी श्रीमती ६० वर्षीया उमा नेपालीले बहुविवाह […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी राष्ट्रिय सभा गृहमा जुत्ता हान्ने युवक तत्कालीन माओवादीकै कार्यकर्ता भएको खुलेको छ। उनी हाल नेत्रविक्रम चन्द विप्लवसँग आवद्ध रहेको खुलेको छ। […]
काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आज शुभारम्भ भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा कमलादीस्थित […]
मेचीनगर । त्रिदेव नेपाल विद्यार्थी संघ एकाई समिति चारआलीले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ । इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नु पर्ने, विदेशबाट आयात गरिने पुस्तकमा लगाइने कर खारेज गर्नु पर्ने, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सुनिश्चित […]