२०८२ चैत २३ सोमवार , ०४:५९:०९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले मङंसिर ११ गते उर्लावारी र मधुमल्ला सेवा केन्दबाट्र सुरु गरेको साधारण सभा कार्यक्रम शुक्रबार माइन्युट प्रमाणीकरण गर्दै सम्पन्न गरिएको […]

शुक्रवार, मंसिर १९, २०८२

अर्जुनधारा । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी […]

शुक्रवार, मंसिर १९, २०८२

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिर्ताबजार सडक आसपास रहेका बोटबिरुवामा रंगरोगन गरिएको छ । सहारा नेपालको आयोजना तथा ग्लोवल लनिङ ल्याव, इन्टरनेशनल भोलेन्टियर्स इयर २०२६ र बिर्तामोड नगरपालिका वडा नम्बर ३ […]

शुक्रवार, मंसिर १९, २०८२

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार बनाउने कसरत असफल भएको छ। हिजो दिउँसो ३ बजेदेखि बसेको ७ दलको बैठक राति ९ बजेसम्म पनि सहमति जुट्न नसकेको हो। प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा […]

शुक्रवार, मंसिर १९, २०८२

देवराज कार्की नेकपा (एमाले) नेपाली जनताको आस्था र विश्वासको धरोहरको रूपमा रहेको आम जनताको प्राणप्रिय पार्टी हो । यसको गन्तव्य समानुपातिक, सहभागितामूलक र समावेसितासहितको समतामूलक समाज निर्माण गर्नु हो । यो पार्टीमा विचारमा अब्बल दर्जाका […]

शुक्रवार, मंसिर १९, २०८२

शिवसताक्षी । लिम्बू जातिको मौलिक पर्व चासोक तङ्नाम २०८२ शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ । चासोक तङ्नामको शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । प्रकृतिपूजाको रुपमा मानिँदै आएको चासोक […]

शुक्रवार, मंसिर १९, २०८२

बिर्तामोड । झापाको बिर्तामोडमा नेपाल सितोरियो कराते डो संघको  आयोजनामा आजदेखि तीन दिने ग्रेडिङ दीक्षान्त कार्यक्रम सुरु भएको छ। सङ्घको वार्षिक कार्यक्रम अनुसार बिर्तामोडको महेन्द्र रत्न माविको प्राङ्गणमा आजदेखि ब्ल्याक बेल्ट फस्ट, सेकेण्ड र थर्ड […]

बिहिवार, मंसिर १८, २०८२

मेचीनगर । महिला जनचेतना केन्द्रले विद्यार्थीलाई यौन, प्रजनन् स्वास्थ्य अधिकार, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी तालिम दिइरहेको छ । महिलामाथि हुने सबै प्रकारका हिंसा, बालविवाह लगायतका समाजिक क्षेत्रमा काम गर्दै आइरहेको मेचीनगर–६ काँकरभिट्टास्थित केन्द्रले […]

बिहिवार, मंसिर १८, २०८२

अर्जुनधारा । कालिकापीठ कालीस्थानको २२औं वार्षिक अनुगठान आज बिहीबारदेखि शुरु गरिएको छ । वार्षिक अनुष्ठानको अवसरमा आयोजित सप्ताहब्यापी श्रीमद् गरुढ महापुराण, दैनिक रुद्राभिषेक एवं हवन, धनधान्याञ्चल महायज्ञको आज प्रारम्भ गरिएको हो । सप्ताहब्यापी अनुष्ठानको शंकराचार्यपीठ […]

बिहिवार, मंसिर १८, २०८२

झापा । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आज भएका दुई वटा खेलहरु नेपाल पुलिस र एपिएफ टिम विजयी भएका छन् । एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो भने […]

बिहिवार, मंसिर १८, २०८२