शिवसताक्षी । लकडाउनको समयमा भित्री बाटोमा चलपल बढेपछि गाउँलेले बाटो बन्द गरेका छन् । चोक तथा बजार सुनसान भएपनि सवारी साधान भित्र बाटो गरे चल्न थालेपछि गाउँलेले बाटो बन्द गरेका हुन् । स्थानीयले बाँसको बार […]
कमल । कोरोना भाइरस (कोभिड १९)को प्रकोपलाई न्युनिकरण गर्नकालागी नेपाल सरकारले गरेको लकडाउनको तेस्रो झापाको सबै बजार तथा गाउँ सुनसान बनेको छ । कमल गाउँपालिका अन्तरगत रहेका बजारमा विहीबार चलहलपल सुरु भए पनि दिउँसो पूर्ण […]
काठमाडौं । सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरस परीक्षण सुरु गर्न लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस जाँच गर्ने किटसहितको प्राविधिक टोली त्यसतर्फ पठाएको छ। स्रोतका अनुसार मन्त्रालयले पहिलो […]
सुरुङ्गा । विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) का कारण देश संकटमा परिरहेको वेला झापा कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी समाजसेवी युवा गोविन्द सुवेदीले अस्पतालमा भएका विरामी कुरुवाहरुलाई निशुल्क रिचार्ज गरिदिने भएका छन् । लक डाउनका […]
लक्ष्मीमार्ग । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउनको समयमा अत्यावश्यक सेवाका साधनको रुपमा बिरामी बोक्न प्रयोग हुने केहि एम्बुलेन्सले भने यात्रुहरुलाई ओसारपसार गरेको पाइएको छ । बुधवार साँझ मोरङको लक्ष्मीमार्गस्थित यात्रुहरुलाई ओसारपसार गर्न प्रयोग गरिएको […]
बिर्तामोड । विश्वव्यापी महामारीको रुप लिएको नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्नुपर्ने महसुस गरी आजदेखि बिर्तामोडमा सो को अभ्यास सुरु गरिएको छ । चेम्बर अफ कमर्श झापाको संयोजन तथा […]
काठमाडौं । छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) भाइरसबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बुधबार भारतमा कोरोनाबाट तीन जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले क्वारेन्टाइन कक्षको निर्माण सम्पन्न गरको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट नगरबासीलाई बचाउन शिवसताक्षी नगरले १६ वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको हो । वडा नम्बर ११ स्थित साविकाको झरना प्राथमिक विद्यालयको […]
काठमाडौं । वृद्धवृद्धा र बालबालिकाहरूको रोगप्रतिरोधी क्षमता कम हुन्छ । त्यसैले यो उमेर समूहका व्यक्ति बढी संक्रमित हुनेमा पर्छन् । तर अमेरिकाको न्युयोर्क सहरमा विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसको संक्रमणमा ४५ वर्षमुनिका व्यक्ति परेका छन् […]
काठमाडौं । सरकारले चीनतर्फको प्रमुख नाकाबाट सामान आयात गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट सामान आयात निर्यात […]