२०८२ जेठ १२, सोमवार , ०८:०२:१४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । आज भारतले ७६ औँ गणतन्त्र दिवस मनाउँदैछ । भारतले यस वर्ष ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित गणतन्त्र दिवस मनाइरहेको बीबीसी हिन्दीले जनाएको छ । गणतन्त्र दिवसको अवसरमा बिहान १० बजेदेखि नयाँ दिल्लीमा […]

आइतवार, माघ १३, २०८१

झापा । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अधिकार’ भन्ने नाराका साथ नेपाल निजामती कर्मचारी संगठन झापाको १२औँ र मोरङको १३औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएका छन् । भद्रपुर […]

आइतवार, माघ १३, २०८१

कमल । झापाको कमल गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता अन्तरगत दोस्रो दिनको खेलमा कमल, बिर्तामोड र शिवसताक्षी विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा मेचीनगरलाई हराउँदै बिर्तामोड विजयी भयो । त्यसैगरी दोस्रो खेलमा […]

आइतवार, माघ १३, २०८१

झापा । बिर्तामोडमा माड गते सुरु गरिएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकन गर्नेहरुको उपस्थिति क्रमशः बढ्दै गएको छ । देश भित्र र बाहिर उत्पादित बस्तुहरुको खरिद र अवलोकनका लागि आउने जानेहरुको भीड बढेको हो । […]

आइतवार, माघ १३, २०८१

शिवसताक्षी । शिवसताक्षीमा २८६१औं डुल्लु सोनाम ल्होसार मनाइने भएको छ। नेपाल तामाङ घेदुङ शिवसताक्षीको आयोजनामा आगामी माघ १७ गतेदेखि १९ गतेसम्म शिवसताक्षी ११ झिलझिलेस्थित टाँसी धार्गेलिक गुम्बामा मनाइने भएको हो । नेपाल तामाङ घेदुङ संघ […]

शनिवार, माघ १२, २०८१

बिर्तामोड । नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुको मेची आँखा अस्पताल मार्फत निःशुल्क उपचार गरिदिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ झापाको दोस्रो जिल्ला अधिवेशन उद्घाटन […]

शनिवार, माघ १२, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित पाथीभरा टोल सुधार संस्थाको नवौ अधिवेशनबाट नारायण चिमरिया अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । आज शनिबार सम्पन्न १७औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले चिमरियाको अध्यक्षतामा संस्थाको मूल […]

शनिवार, माघ १२, २०८१

झापा । झापाको झापा गाउँपालिकाले कक्षा ९ मा अध्यनरत २९१ जना विद्यार्थीहलाई साइकल प्रदान गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवं पालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यमा सामुदायिक विद्यालयमा कक्षा […]

शनिवार, माघ १२, २०८१

झापा । प्रेस चौतारी नेपाल झापा शाखाको आज बिर्तामोडमा सम्पन्न १०औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले प्रदिप परियारको अध्यक्षतामा जिल्ला कमिटी सर्बसम्मत चयन गरेको हो । पत्रकार महासंघ झापाको सचिवसमेत रहेका […]

शुक्रवार, माघ ११, २०८१

कविता पौड्याल समता र प्रगतिलाई प्राथमिकता दिने संसारमा महिला सशक्तीकरणले सामाजिक सन्तुलन र दिगो विकास हासिल गर्नका लागि आधारशीला प्रस्तुत गर्दछ। महिलालाई सशक्त बनाउनु मात्र नैतिक दायित्व नभई यो एक रणनीतिक आवश्यकता हो । जसले […]

शुक्रवार, माघ ११, २०८१