२०८२ भदौ १०, मङ्गलवार , ०७:२६:३३ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । नेपाल सरकारले अत्यावश्यक काम परेको अवस्थामा बाहेक घर बाहिर ननिस्कन देशबासीलाई आह्वान गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आज बसेको बैठकले अत्यावश्यक काम परेको अवस्थामा बाहेक घर […]

बुधवार, चैत ५, २०७६

काठमाडौं । सरकारले कोरोना भइरस (कोभिड-१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत […]

बुधवार, चैत ५, २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी भएसँगै विश्वका विभिन्न देशमा सावधानी बढाइएको छ । नेपाल सरकारले पनि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लिएर विशेष अनुरोध गरेको छ । नेपाल सरकारले […]

बुधवार, चैत ५, २०७६

काठमाडौं । आउँदो जेठ महिनामा नेपाली फुटबल टिमले गर्ने भनिएको इङ्ल्याण्ड भ्रमण स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अनिश्चित समयका लागि भ्रमण स्थगित गरेको जनाएको हो । नेपाली फुटबल टिमले भ्रमणका […]

बुधवार, चैत ५, २०७६

जनकपुरधाम । विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा २ हजार रुपैयाँ घूस लिएको आरोपमा धनुषाबाट सामूदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । मिथिला नगरपालिका वडा नं.२ स्थित जनता माध्यमिक विद्यालय नकटाझिजका प्रधानाध्यापक महेन्द्र मेहतालाई […]

बुधवार, चैत ५, २०७६

बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै बजारमा मास्क र सेनिटाइजरको चरम अभाव भइरहेका बेला झापाको बिर्तामोडस्थित बी एण्ड सी टिचिङ्ग हस्पिटलले आफैं सेनिटाइजर उत्पादन गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणबाट जोगिन […]

बुधवार, चैत ५, २०७६

बच्चालाई समयमै खाना खुवाउनु आफैंमा गाह्रो काम हो । धेरै बच्चाहरू स्वस्थ खानालाई मन पराउँदैनन् । उनीहरु स्वस्थ खानेकुराहरु खानको लागि अभिभावकले गर्ने आग्रहलाई अनेक अनेक बाहानामा टार्दै आउने गरेका हुन्छन् । यस्तो अवस्थामा बच्चालाई […]

बुधवार, चैत ५, २०७६

काठमाडौं । ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई बिक्रेतालाई जनही दुई लाख रुपैयाँ जरिवाना गराएको छ । सत्याल एण्ड किराना पसल टीकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार २/२ लाख रुपैयाँका दरले जरिवाना […]

बुधवार, चैत ५, २०७६

बिर्तामोड । बिर्तामोडस्थित मनकामना कलेजले स्नातक तह चौथो वर्षमा वि.एड र वि.वि.एस संकायमा अध्ययनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच विदाई गरेको छ । क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सहायक प्रमुख राजेन्द्र प्रसाईं,शैक्षिक […]

बुधवार, चैत ५, २०७६

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ अमेरिकाको सबै राज्यमा फैलिएको छ । मंगलबार अमेरिकाको वेस्ट भर्जिनियामा यो भाइरसको बिरामि फेला परेसँगै यो भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको हो । अहिलेसम्म यो भाइरसको कारण अमेरिकामा मृत्यु […]

बुधवार, चैत ५, २०७६