शिवसताक्षी । झापाको शिवसताक्षीका विपन्न परिवारलाई खाद्यन्य सामाग्री वितरण गरिएको छ । नगरपालिकाको वडा नं–५ ले अति विपन्न वर्गका ११ घर–परिवारलाई खाद्य सामग्री वितरण गरेको हो। कोरोना भाईरस (कोभिड–१९) को सक्रमणको कारण देशव्यापी लकडाउनसँगै वडाभित्र […]
भद्रपुर । कोभिड–१९ (नोवेल कोरोना भाइरस) संक्रमणको आशंकामा भद्रपुरको एक परिवारलाई अस्पतालको आइसोलेसन र कलवलगुरीको क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट आएका एक व्यक्तिले इमान्दार भएर सेल्फ क्वारेन्टाइनमा नबस्दा परिवारका अन्य सदस्यमा ज्वरो र रुघाखोकी देखापरेको […]
काठमाडौं । विश्वमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर कण्डम अभाव भएको छ । मलेसियाको कारेक्स बीएचडी कम्पनी विश्वमा सबैभन्दा बढी कण्डम उत्पादन गर्ने कम्पनी हो । विश्वका प्रत्येक पाँचमध्ये एक कण्डम यसै कम्पनीले निर्माण गर्दै […]
काठमाडौं । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच […]
संक्रमण रोगका अनुसन्धानकर्ता डा. सुरज भट्टराईले कोरोनाभाइरसको टेस्ट नेगेटिभ आउँदैमा ढुक्क भइहाल्न नसकिने तथ्य औंल्याएका छन् । ट्वीटरमा आफ्ना धारणाहरु सार्वजनिक गर्दै उनले उक्त कुरा बताएका हुन् । आफ्नो ट्वीटर ह्याण्डल Suraj Bhattarai@DrBhattaraiS मा ट्वीटहरु […]
बाँके । काठमाडौंबाट गएको नेपाल एयर लायन्सको वाई १२ टुइनेटर जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेको छ। क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौंबाट आएको उक्त विमान नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट […]
बिर्तामोड । कोरोना भाइरसको संक्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति झापाको दमकबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजय पण्डितका अनुसार दमक–१ का कुमार राईलाई भ्रम फैलाएको आरोपमा पक्राउ […]
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको आशङ्का लागेका बिरामीहरूको पठाएको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानले विभिन्न मितिमा १६ जनाको स्वाब परीक्षणका लागि काठमाडौंस्थित टेकु अस्पतालमा पठाएको थियो । तर, ती […]
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टाभित्र बाबुछोरीको ज्यान गएको छ। हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत अधिकृत बुवा र फार्मेसीमा काम गर्ने छोरीको २४ घण्टाको अन्तरमा मृत्यु भएको हो। बुधबार ६१ वर्षीय बुवा सुधीर शर्माको […]
अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित सबै युवती रहेको जनाइएको छ । उनीहरु अहिले आफ्नै घरमा ुसेल्फ क्वारेन्टाइनु मा बसिरहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ । […]