२०८२ भदौ ११, बुधवार , ०२:३३:०७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए । उनले […]

शनिवार, चैत ८, २०७६

भद्रपुर । झापा प्रहरीले देशभरका १ सय बढी किराना व्यवसायीलाई तथा दर्जनौ सर्वसाधारणलाई विभिन्न स्वरूपमा ठगी गर्ने व्यक्ति पक्राउ गरेर सार्वजनिक गरेको छ । भद्रपुर १० झापा घर भएका झापाका प्रदिप भन्ने राजकुमार राउतलाई प्रहरीले […]

शनिवार, चैत ८, २०७६

काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले युवाहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । डब्लूएचओले जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको छ । डब्लूएचओका […]

शनिवार, चैत ८, २०७६

भद्रपुर । भद्रपुर १० स्थित वीपी टोल विकास संस्थाले कोभिड १९ (कोरोना भाइरस) संक्रमण बिरूद्ध नागरिक सचेतना कार्यक्रम अन्र्तगत टोल विकास भित्रका घर परिवारलाई निशुल्क साबुन वितरण गरेको छ । टोल विकासका अध्यक्ष खड्गबहादुर खड्काको […]

शनिवार, चैत ८, २०७६

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार […]

शनिवार, चैत ८, २०७६

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले कोरोना भाइरस (कोभिड १९) सार्क आपतकालीन कोषमा १० करोड रुपियाँ जम्मा गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरेका छन् । यो निर्णयका लागि मोदीले प्रधानमन्त्री केपी ओलीप्रति कृतज्ञता व्यक्त गरेका […]

शनिवार, चैत ८, २०७६

संखुवासभा । कोरोना भाइरस परिवारमा कोभिड– १९ सबैभन्दा कान्छो र अरू प्रजातिको तुलनामा कमजोर देखिन्छ । आगामी दिनमा यो भाइरसबारेमा थप जानकारी आउँदै गर्दा आजको मितिसम्मको तथ्यांकलाई आधार मान्ने हो भने विगतमा देखिएको विशेष गरेर […]

शनिवार, चैत ८, २०७६

काठमाडौं । नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन ४० जनामा देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० पुगेको छ । भारतका २२ राज्यमा कोरोना फैलिएको छ […]

शनिवार, चैत ८, २०७६

कमल । नोवल कोरोना भाइरस (कोभिड १९) को सन्त्रास फैलिरहेका बेला उपभोग्य वस्तु एवम् औषधीजन्य सामग्रीहरुमा हुनसक्ने कालोबजारीलाई रोक्न झापाको कमल गाउँपालिकाले आजबाट अनुगमन थालेको छ । छिमेकी देशसँगका सीमानाकाहरु क्रमशः बन्द हुँदैगर्दा त्यसको असर […]

शुक्रवार, चैत ७, २०७६

काठमाडौं । मेलम्चीको पानी काठमाडौं ल्याइसकेपछि उपत्यकामा कसरी वितरण गर्ने भन्ने सम्बन्धमा कार्ययोजना बनाइने भएको छ । खानेपानी मन्त्रालयको सभाहल सिंहदरबारमा आज शुक्रबार खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा भएको छलफलमा मेलम्चीको पानी वितरणको कार्ययोजना बनाउने […]

शुक्रवार, चैत ७, २०७६