काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (सोमबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी लकडाउन अवधि अझै एक साता लम्ब्याउने र अन्य नियमित विषयमा निर्णय हुने स्रोतले जानकारी […]
विराटनगर । खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् । भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या […]
अमेरिका । कोरोना (कोभिड-१९) संक्रमणबाट अमेरिकामा निधन भएका भनिएका ङिमा तेम्बा शेर्पा जीवितै रहेको उनका परिवारजनले जानकारी दिएका छन्। न्युयोर्क शहरमा बस्दै आएका ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, ङिमा टेम्बा शेर्पा र […]
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घटनामा कोरोनाबाट १२ सय जनाको ज्यान गएको छ। जोन होप्किन्स युनिभर्सिटीको अपडेट अनुसार एकै दिन त्यहाँ १२ सय जनाको मृत्यु भएको हो। योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार […]
वासिङटन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावित अमेरिकी सहर न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको छ । आयोवास्थित राष्ट्रिय भेटेरिन सेवाको प्रयोगशालाले बाघमा कोरोना […]
हल्दिबारी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हल्दीबारी गाउँ कमिटीले आफ्ना पार्टी सदस्य एवम् कार्यकर्ताहरुबाट संकलन गरिएको ७० हजार रुपैयाँ हल्दिबारी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । गाउँपालिकाले स्थापना गरेको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको कोरोना भाइरस प्रकोप रोकथाम कोषमा एक ८६ वर्षीय बृद्धाले सहयोग रकम जम्मा गरेकी छिन् । शिवसताक्षी नगरपालिका वडा नं. १० की ८६ वर्षीय मनमाया रायाले नगद १० हजार जम्मा गरेकी हुन् […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नं. ४ स्थित कोटिहोका एक व्यक्तिले नगरपालिकाबाट राहत बुझैकै दिन २५ लाख नगद फेला परेको छ । कनकाई ४ को सुकुम्बासी वसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी […]
दमक । मेची सहकारी संस्था लिमिटेड दमकले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण एवम् विपन्नलाई राहत प्रदान गर्न कार्यक्षेत्र भित्रका विभिन्न पालिकाहरुलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ । दमकमा मुख्य कार्यालय रहेको संस्थाले दमक नगरपालिकाको […]
मेचीनगर । मेची नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका चिया कमानहरुलाई मापदण्ड पुर्याएर सवै चिया कमान तथा उद्योगहरुले चिया टिपन, संकलन, प्रशोधन, उद्योग सञ्चालन गर्न गराउन अनुरोध गरे पनि पुनः केही दिनका लागि दैनिक कार्य रोक्न आदेश गरेको […]