२०८२ पौष ६ आइतवार , ०१:५०:४२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । कोरोना संक्रमित काठमाडौंकी युवती संक्रमण मुक्त भएर घर फर्किएकी छन्। काठमाडौंकी १९ वर्षीया ती युवती प्रशिद्धि श्रेष्ठ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी हुन्। काठमाडौंको मैतीदेवी निवासी उनी […]

शनिवार, वैशाख ६, २०७७

भद्रपुर । आर्मी हुँ, व्यारेकमा मेसको काम गर्छु, भन्दै हिड्ने एक व्यक्तिलाई जिल्ला अदालत झापाको आदेशमा जेल चलान गरिएको छ । म आर्मी हुँ, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेहरुलाई प्रलोभनमा पारेर ठगी […]

शनिवार, वैशाख ६, २०७७

सोलुखुम्बु,। सोलुखुम्बु माहाकुलुङ गाउँपालिका ३ बक्सर बस्ने २१ बर्षीया निमा लमु शेर्पाको चट्ट्याङ लागेर मृत्यु भएको छ । शुक्रबार अपरान्ह साढे ४ बजे आफ्नै बारीमा मकै गोडिरहेको अबस्थामा चट्ट्याङ लाग्दा निमाको घटनास्थलमै मृत्यु भएको जिल्ला […]

शनिवार, वैशाख ६, २०७७

धरान । भारतका जल सेनामा पनि कोरोनाको संक्रमण देखिएको छ । भारत मुम्बईस्थित इण्डियन जल सेनाका कार्यरत २० जनालाई कोरोना भएको पुष्टि भएको छ । कोरोनाका कारण महाराष्ट्र सबैभन्दा बढी प्रभावित बनेको छ । यहीबीचमा […]

शनिवार, वैशाख ६, २०७७

शिवतसाक्षी । झापा शिवसताक्षीका एक व्यवसायीले आफ्नो घरमा बसेकालाई घर भाडा नलिने घोषणा गरेका छन् । शिवसताक्षी ९ दूधे निवासी अंशु मेडिकल सञ्चालक दिलीप कुँवरले कोरोना भाइरसका कारण देशै ठप्प भएपछि आफुले गर्न सक्ने सहयोग […]

शनिवार, वैशाख ६, २०७७

काठमाडौं । उदयपुरको मस्जिदमा रहेका कोरोना संक्रमितलाई विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याइएको छ । शुक्रबार राति १२ बजे कोरोना संक्रमित १२ जना र उनीहरु सँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्समा विराटनगर ल्याइएको हो । […]

शनिवार, वैशाख ६, २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन आवश्यक रहेको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताउँदै आएका छन् । त्यसैले कोरोनाविरुद्ध लडिरहेका धेरै देशहरुले अहिले लकडाउन गरेका छन् । तर, अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु […]

शनिवार, वैशाख ६, २०७७

मेचीनगर । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाद्वारा शुक्रबार यहाँ २३ जनाको कोरोना भाइरस एन्टीबडी परीक्षण गरिएको छ । शाखा संयोजक शशीकला राईको नेतृत्वको स्वास्थ्यकर्मीहरु नगरका विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरी होम क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गरिएको […]

शुक्रवार, वैशाख ५, २०७७

विर्तामोड । झापामा मूल्य वृद्धि र कालो बजारी विरुद्ध अनुगमन तिव्र पारिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा गठित समितीले जिल्लाका विभिन्न ठाउँमा अनुगमन र निरीक्षण गर्दै आएको छ। शुक्रबार आन्तरिक राजस्व, घरेलु […]

शुक्रवार, वैशाख ५, २०७७

सम्भावनाका खौपहरु कलेटी परेर, अब दौडमा उक्लन सक्दैनन्, शहरहरु सुनसान छन्, हठात लाठीका आवाज तरंगित छन्, मन रोएको छ, लाठीका डामहरु बोकेर, लम्पसार छ मेरो शहर । भोक र रोगले सुकसुकाएका मनहरु अब बिद्रोह ओकल्न […]

शुक्रवार, वैशाख ५, २०७७