२०८२ पौष ६ आइतवार , ०६:१७:३५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । नेपालमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोना भाइरस संक्रमित संख्या ४० पुगेको छ । उदयपुरमा साउदीबाट नेपाल फर्केका ३३ वर्षीय युवकसहित ९ जनामा कोरोना देखिएको हो । उनीहरुको विराटनगरस्थित […]

मङ्गलवार, वैशाख ९, २०७७

झापा । कोभिड १९ को सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगको निर्देशित मापदण्डमा आधारित जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन नेटवर्क झापामा पनि गठन भएको छ । आयोगको निर्णय अनुसार नेटवर्कमा झापा बार एसोसिएशनका अध्यक्ष वरिष्ठ अभिवक्ता […]

मङ्गलवार, वैशाख ९, २०७७

मेचीनगर ।झापाकोे मेचीनगर नगरपालिकाले आपतकालिनरुपमा राहत तथा अत्यावश्यक औषधिको व्यवस्थाापनका लागि प्रत्येक वडामा वडागतरुपममा विभिन्न प्रतिनिधिहरुलाई फोकल पर्सन तोकेको छ । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रणका लागि सरकारले घोषणा […]

मङ्गलवार, वैशाख ९, २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरसको ‘इपिसेन्टर’ का रुपमा देखिएको उदयपुरको भुल्केमा थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा ३३ वर्षका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि […]

मङ्गलवार, वैशाख ९, २०७७

बुधबारे । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइले मेची अञ्चल अस्पताल भद्रपुरलाई २० थान पिपिई सेट उपलब्ध गराएको छ । देशमा रहेका मुख्य कोरोना परिक्षण हुने अस्पतालहरुमा पिपिइ बाँड्ने कार्यक्रम अनुरुप मंगलबार संघका […]

मङ्गलवार, वैशाख ९, २०७७

झापा । बन्दाबन्दीको अनुचित फाइदा लिएर व्यापारीहरूले दैनिक उपभोग्य बस्तुमा कालाबजारी गर्न थालेको जन गुनासो सुनुवाई गर्दै जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले भद्रपुरमा अनुगमनका क्रममा नियम विपरित कारोवार गर्ने ४ वटा पसललाई कारवाही […]

मङ्गलवार, वैशाख ९, २०७७

देश लकडाउनमा छ । सबैलाई घरमा बस्न आग्रह गरिएको छ।श्रमिकहरुलाई खान समस्या भए स्थानीय सरकारले विभिन्न माध्यमबाट राहत वितरण पनि गर्दैछ । आज झापामा झमझम पानी पर्दैछ । तर त्यो पानीको कुनै परवाह नगरी चिया […]

मङ्गलवार, वैशाख ९, २०७७

धादिङ । थाक्रे गाउँपालिकाको ३ को मल्दुङ गाउँका घरमा सोमबार राती एक्‍कासी हाइभोल्टेज विद्युत प्रवाह हुँदा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।  त्यस्तै गाउँका अन्य ७ जना घाइते भएका छन् ।गाउँ नजिकै  रहेको विद्युत ट्रान्सफर्मर […]

मङ्गलवार, वैशाख ९, २०७७

भद्रपुर । जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले सोमबार भद्रपुरका चारवटा किराना पसललाई विभिन्न आरोपमा २५ हजार रुपैयाँ जरिवाना गरेको छ । भद्रपुर वडा नं. ६ र ७ मा रहेका किराना पसलले विल विजक जारी […]

मङ्गलवार, वैशाख ९, २०७७

चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयले तितेपातीको तेल मिसाएर स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लीसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रण रहेको विश्वविद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिए […]

मङ्गलवार, वैशाख ९, २०७७