बिर्तामोड । बिर्तामोड नगरपालिका १ मा आयोजित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि पञ्चकन्या प्रगति टोलले जितेको छ। वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कूलको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा गौरी नारायण टोललाई १–० […]
बिर्तामोड । बिर्तामोड नगरपालिका १ मा आजदेखि दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कुलको खेल मैदानमा सुरु भएको प्रतियोगितामा वडाभित्रका टोलबाट १५ वर्ष मुनिका खेलाडीहरूको सहभागिता […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने आज साँझ रुपन्देही जिल्ला कारगारबाट छुटेका हुन् । काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग […]
बिर्तामोड । बिर्तामोडमा आज शुक्रबारदेखि सुरु भएको छैटौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. ७ ले विजयी सुरुवात गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा वडा नं. […]
कमल । झापाको कमल गाउँपालिका ५ नम्बर वडा कार्यालयले आज एक कार्यक्रमका बीच ज्येष्ठ सदस्यहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाको चालू आर्थिक वर्षको सिलिङ बजेटबाट वडामा रहेका ८ वटा टोल विकास संस्थाको कार्यक्षेत्र […]
भीमा शिवाकोटी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै एउटा गम्भीर राजनीतिक प्रश्न पुनः जन्माएको छ। १९ जना पदाधिकारीमध्ये एकजना मात्रै महिला हुनु ३३ प्रतिशत महिला सहभागिताको संकेत हो त ? यो […]
अर्जुनधारा । शनिश्चरे साना किसान कृषि सहकारी संस्था अर्जुनधारा ८ को १२औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भैरबबहादुर खड्काको अध्यक्षता तथा कृषि सहकारी जिल्ला संघ झापाका अध्यक्ष केशब सापकोटाको […]
झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा एकीकृत माइन्युट प्रमाणीकरण गर्दै आज शुक्रबार सकिएको छ । पुष ४ गते संस्था दर्ता भएको मितिले २६औं वर्ष प्रवेश गरेकाले संस्थाले वार्षिकोत्सवसहित […]
झापा । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट सात नयाँ अनुहारसहित केन्द्रीय कमिटीमा झापाबाट २० जना निर्वाचित भएका छन् । पार्टी अध्यक्षमा केपी शर्मा ओली, सचिवमा हिक्मत कार्कीसहित २० जना निर्वाचित भएका हुन् । बिहीबार सम्पन्न […]
काठमाडौं । मतदानको माध्यमबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित गरेको छ । बिहीबार सकिएको महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित गरेको हो । जसमा धेरै विषय जेनजी […]