काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको […]
धनकुटा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले पार्टीमा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको दावी गर्नुभएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई आज धनकुटाको हिलेमा सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले […]
बिर्तामोड । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा साउन ३१ गते श्री राधामाधव भजनस्थलीले दिनभर आध्यात्मिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । बिर्तामोडको अग्रसेन भवनमा बिहान ७ः३० बजेदेखि राति १२ बजेसम्म कृष्णकथा, भजनकीर्तन, विश्वशान्ति महायज्ञ, हरेकृष्ण वृत्तचित्र, […]
बिर्तामोड । सानो उमेरबाट नै बालबालिकालाई आफ्नो संस्कार, धर्म र संस्कृतिबारे ज्ञान दिलाउन तथा संस्कृतिको हस्तान्तरण गर्ने उद्देश्यले यहाँको इन्भेन्चर एजुकेशन एकाडेमीले विभिन्न चाडपर्व तथा मेला उत्सवमा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ। सम्भव भएसम्म विद्यालय […]
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा सन्दीप राईलाई सरकारले चयन गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले राईलाई चार वर्षे कार्यकालका लागि महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खुला […]
युएई । ‘सांविधान प्रदत्त अधिकार आदिवासीहरुको विषेश क्षेत्राधिकार, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहलाई सरकारी कामकाजमा आदिवासी जनजातिको मातृ भाषा लागू गर’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ३१औं अन्तरास्ट्रिय […]
मेचीनगर । राजनीतिक खबरदारीका रुपमा ‘८४ मा महिला सबै ठाउँमा पहिला’ भन्ने नारा दिएर अन्तरपुस्ता महिलावादी मञ्चले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको छ । अभियान अन्तरगत महिला जनचेतना केन्द्रले मेचीनगरमा हस्ताक्षर सुरु गरेको हो । […]
काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार आज चकमन्न रहयो । मर्मतका कारण मुख्य आवत जावतको द्वार दक्षिण ढोका पनि बन्द थियो । सिंहदरबार मात्रै होईन, काठमाडौ उपत्यकाका सबैजसो सरकारी कार्यालयहरु सुनसान रहे । गाईजात्राको […]
भद्रपुर । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक डा. महावीर पुनले आफ्नो सपना पूरा गर्न लगनशील भएर अविरल यात्रा गर्नुपर्ने बताउनु भएको छ । भद्रपुरस्थित एमरेल्ड एकाडेमीले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा. पुनले […]
Chitwan : The District Administration Office has directed the closure of 45 educational counseling and language training centers operating without official approval in Chitwan district. According to the office, these centers have failed to obtain […]