२०८२ पौष १ मङ्गलवार , ११:०२:४० बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका ९ मा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर आफैं […]

आइतवार, असार २९, २०८२

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गर्नुभएको छ । भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा सुरुङ्गामा आयोजित कार्यक्रममा सो पालिकाका २०० जनालाई उहाँले जग्गाधनी […]

शनिवार, असार २८, २०८२

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल भवनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा जग्गादाता परिवारका तर्फबाट भागिरथा न्यौपानेका छोरा कुलप्रसाद र जेठी बुहारी गंगादेवी न्यौपानेले रिवन काटेर […]

शनिवार, असार २८, २०८२

बिर्तामोड । झापाको बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले यस वर्षदेखि बिटेक इन एआईको कक्षा सञ्चालन गर्ने भएको छ ।‌ महाविद्यालयले आज शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी विज्ञान तथा प्रविधि संकाय अन्तर्गत बिटेक इन एआई कार्यक्रम सञ्चालन […]

शनिवार, असार २८, २०८२

काठमाडौं । अहमदाबाद विमानस्थलबाट उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)को रिपोर्टमा […]

शनिवार, असार २८, २०८२

कनकाई । झापाको कनकाई नगरपालिकाका २०८ घर परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा धनीपुर्जाको प्रमाणपत्र वितरण गर्ने तयारी भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भएको हो । उहाँले […]

शुक्रवार, असार २७, २०८२

झापा । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे आकाशे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी हुनुहुन्छ । बिगतमा असारभित्र रोपाइ सकिने गरेकोमा यसपाली असार बितिसक्न लाग्दा उहाँको दुई विघा खेतका सुख्खा गरामा […]

शुक्रवार, असार २७, २०८२

बिर्तामोड । बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयमा आज शुक्रबार आयोजित रक्तदान कार्यक्रमबाट ५३ पिन्ट रगत संकलन भएकोे छ । विज्ञान तथा प्रविधि संकाय बिसिए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका […]

बिहिवार, असार २६, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता महाधिवेशन गर्ने समझदारी भएको छ । माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सकेपछि केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति तोक्ने र त्यतिबेला […]

बिहिवार, असार २६, २०८२