भद्रपुर । झापा क्षेत्र नम्वर ३ अन्तरगत प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार छविलाल चुडाल निर्वाचित भएका छन् । एमाले उम्मेदवार चुडालले माओवादी केन्द्रका पूर्णप्रसाद राजवंशीलाई ४,९६९ मत अन्तरमा पराजित गर्दै निर्वाचित भएका हुन् । […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ (क) मा नेकपा एमालेले अग्रता बढाएका छन् । नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनालले ७४० मतान्तरले अग्रता लिएका हुन् । गठबन्धन तर्फका नेकपा माओवादीका उम्मेद्वार झलक बहादुर मगरलाई पछि पार्दै […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेले कांग्रेस सँगको मतान्तर बढाउँदै लगेको छ । नेकपा एमालेका प्रनिनिधिसभाका उम्मेद्वार एलपी साँवा लिम्बुले गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार देउमान थेवेलाई ४२७१ मत अन्तरले पछि पार्दै अग्रता […]
मेचीनगर । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । आज सार्वजनिक अन्तिम मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । […]
दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतान्तरसहित विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्ष […]
बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार देवराज घमिरिे निर्वाचित भएका छन् । आज साँझ सम्पन्न मतगणनाको परिणाम अनुसार २८ हजार ५९६ मत प्राप्त गरी घिमिरे विजयी भएका […]
झापा । सहकारी संस्थाहरुका व्यवस्थापकहरुलाई संगठित गर्दै सहकारी अभियानलाई अग्रता प्रदान गर्ने उद्देश्यले झापामा आज कोअपरेटिभ म्यानेजर्स क्लबको तदर्थ समिति गठन भएको छ । आज दमकमा झापा जिल्ला सहकारी संघ र राष्ट्रिय सहकारी बैंकले संयुक्तरुपमा […]
झापा । मंसीर ४ गते सम्पन्न निर्वाचनको मतगणना जारी छ । मतदान भएको चार दिन अपरान्ह ५ बजेसम्म प्रतिनिधिसभाका १६५ मध्ये ३३ जना उम्मेदवारहरुले विजय हासिल गरेका छन् । जसअनुसार नेपाली कांग्रेसबाट १४ जना, नेकपा […]
दमक । आन्तरिक राजश्व कार्यालय दमकले उत्कृष्ट करदता तथा आफ्ना कर्मचारीलाई सम्मान गर्दै ११औं राष्ट्रिय कर दिवस आज सम्पन्न गरेको छ । २०८६ सालदेखि हरेक वर्ष मंसीर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी कर […]
अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त […]