२०८२ पौष ७ सोमवार , ०९:३०:०५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

शिवसताक्षी । शिवसताक्षी न.पा. ११ स्थित बच्चाबगरमा प्रेम मोक्तानको गाई गोठमा आगलागी भएको छ । अहिले भर्खरै भएको आगलागी स्थानीय बासी, इलाका प्रहरी कार्यालय झिलझिले र कमल गाउँपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा आएको हो । […]

आइतवार, पौष २४, २०७९

झापा । प्रदेश १ को तीनवटा जिल्लामा कार्यक्षेत्र विस्तार भएको झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारणसभा अन्तरगत आज अन्तिम माइन्युट प्रमाणित सभा गरिएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको […]

आइतवार, पौष २४, २०७९

भद्रपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को ३२औं दिवसको सन्दर्भमा झापामा जिल्ला स्तरीय बृहत साँस्कृतिक प्रतियोगिता सञ्चालन गरिएको छ । पौष २४ र २५ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट […]

आइतवार, पौष २४, २०७९

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रदेश १ का सहइन्चार्ज हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेशसभाका ६० सांसदहरूको समर्थनसहितको दावी प्रस्तुत गरेका कार्कीलाई […]

आइतवार, पौष २४, २०७९

मोरङ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम […]

आइतवार, पौष २४, २०७९

बिर्तामोड । झापाको बिर्तामोड ३ बिर्ताबजारमा साताव्यापी योग साधना शिवीर आज समापन भएको छ । गत पुष १८ गतेदेखि सुरु भएको जीवन विज्ञान योग साधना शिवीरको समापन प्रदेश १ का प्रदेशसभा सदस्य एकराज कार्कीले गरेका […]

आइतवार, पौष २४, २०७९

विराटनगर । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएको छ । अब नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्यक्रम रहेको हो […]

आइतवार, पौष २४, २०७९

बिर्तामोड । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा अन्तर्गत माइन्युट प्रमाणित सभा शनिबार सम्पन्न भएको छ । गत पुस ४ गतेदेखि २१ गतेसम्म सातवटा इकागत साधारणसभाबाट सझाव संकलन गरी […]

आइतवार, पौष २४, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ चर्चाबारीका राजीव राजवंशी भुण्डिएको अवस्थामा फेला परेका छन् । १७ वर्षीय राजवंशी आफ्नै घर पछाडी लुगा सुकाउने डोरीमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ […]

शनिवार, पौष २३, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सताक्षीधाम जेसीजको अध्यक्षमा निर्मला प्रधान सर्वसम्मत चयन भएकी छिन् । जेसीजको १० औं साधारण सभा तथा अधिवेशनले वर्ष २०२३ का लागि निर्मला प्रधानलाई सर्वसम्मत रुपमा चयन गरेको हो । सतासीधाम […]

शनिवार, पौष २३, २०७९