२०८३ वैशाख १३ आइतवार , १०:५९:२९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । नेपालको पूर्वी प्रवेशद्वार झापाको काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारत लगायत तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय भूमिमा […]

आइतवार, चैत २६, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ […]

आइतवार, चैत २६, २०७९

शिवसताक्षी । शिवसताक्षीमा रहेको दूधे बजारकामा सन्तोष थोप्राको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ९ र ११ मा पर्ने दुधेमा थोप्राको अध्यक्षमा ११ सदस्यीय बजार विकास समिती गठन भएको […]

आइतवार, चैत २६, २०७९

जनकपुरधाम । सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका(६ खामगडाका ५५ वषर्ीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार गत पुस ११ […]

आइतवार, चैत २६, २०७९

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ। सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले पार्टी हितविपरीत काम गरेकाले नेता सुरेन्द्र चौधरीलाई पार्टीको साधारण […]

आइतवार, चैत २६, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला स्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधि धुलाबारी टाइगर्स क्रिकेट क्लबले जितेको छ । झापा क्रिकेट क्लबल १८ ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको तारगेट दिएको थियो । धुलाबारी […]

शनिवार, चैत २५, २०७९

झापा । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत ईश्वरीराज पौडेलसँग झापा र इलामका चिया उद्योगी तथा व्यवसायीहरुले चिया निर्यातमा देखिएका समस्याका बारेमा आज छलफल गरेका छन् । महावाणिज्य दूतावासकै विशेष पहलमा मेची भन्सार कार्यालयको […]

शनिवार, चैत २५, २०७९

भद्रपुर । चन्द्रगढी खानेपानी तथा सरसफाई उपभोक्ता समिति भद्रपुर १० को २० औ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरिएको छ । साविकको चन्द्रगढीमा रहेर भद्रपुर नगर क्षेत्रकै सर्वाधिक उपभोक्तालाई पिउने पानी वितरण गरिरहेको समितिले परिषद भेला […]

शनिवार, चैत २५, २०७९

काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज पीडितहरूसँग वार्ता गर्न शुक्रबार वार्ता समिति गठन गरेको छ । सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति बनाएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका […]

शुक्रवार, चैत २४, २०७९

शिवसताक्षी । झापाको विर्तामोडमा जारी अन्तर पालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले जितेको छ । मेची नगरपालिकालाई ४–३ गोल अन्तरले हराउँदै शिवसताक्षीले उपाधि जितेको हो । उपाधि जीतेसँगै शिवसताक्षीले नगद ६५ हजारसहित ट्रफी, मेडल […]

शुक्रवार, चैत २४, २०७९