२०८२ पौष ८ मङ्गलवार , ०८:४७:१५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । झापा जिल्ला सहकारी संघले जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बिर्तामोडमा आज बिहीवार आयोजित सहकारी अभिमुखीकरण सप्ताह समापन कार्यक्रममा संघले विद्यार्थीलाई छात्रवृत्ति बाँडेको हो । झापाली […]

बिहिवार, माघ २६, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा पूल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३१९ रुपैयाँको लागतमा पूल निमार्ण भएको हो । ९ दशमलव […]

बिहिवार, माघ २६, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, झापा  प्रथमपटक प्रकाशित मितिः २०७९।१०।२७ संस्थाको सहकारी पसल व्यवसायका लागि तपसिल अनुसारको टेलिभिजनको आवश्यकता भएको हुँदा सेवा प्रदायक फर्म, […]

बिहिवार, माघ २६, २०७९

झापा । नागरिक उन्मुक्ति पार्टीले विश्वास मत दिन अस्वीकार गरेपछि सुदूर पश्चिममा एमाले नेतृत्वको सरकार ढलेको छ । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् । पुस २७ मा नागरिक उन्मुक्ति पार्टीको […]

बिहिवार, माघ २६, २०७९

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् । तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भनेकाले उनी संकटमा छन् । नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट […]

बिहिवार, माघ २६, २०७९

मेचीनगर । झापाको धुलाबारीमा भएको तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता २०७९ को उपाधि धरान भेट्रान फुटबल क्लब सुनसरीले जितेको छ । बुधबार भएको फाइनल खेलमा धरमपुर भेट्रान फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित […]

बिहिवार, माघ २६, २०७९

मेचीनगर । झापाको चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई समितिको सभापतिमा सावित्रा दाहाल भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । बुधबार भएको प्राध्यापक संघको भेलाले सभापति दाहालसहित इकाई कार्य समिति सर्वसम्मत चयन गरेको जनाइएको छ […]

बिहिवार, माघ २६, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तथा कर्जा व्यवस्थापन अन्तर्गतको दोश्रो तालिम बुधबारदेखि सुरु गरेको छ । बिराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा तालिम सुरु भएको हो । तालिमको उद्घाटन नगर उपप्रमुख […]

बिहिवार, माघ २६, २०७९

बिर्तामोड । सेक्युरिटी सर्भिलेन्सको उत्पादक हिकभिजन चाइनाको आधिकारिक बिक्रेताको रुपमा तेजस्वी कम्प्युटर सपोर्टले बुधबारदेखि बिर्तामोडस्थित भद्रपुररोडबाट नयाँ संरचनामा आफ्नो शोरुम स्थानान्तरण गरेको छ । काँकरभिट्टा रोडको प्रभू बैंकमाथि विगत ७ वर्षदेखि सञ्चालित तेजस्वी कम्प्युटर सपोर्टलाई […]

बुधवार, माघ २५, २०७९

शिवसताक्षी । सतासीधाम जेसीजले शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित मैनाचारी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सतासीधाम जेसीज वर्ष २०२३ का अध्यक्ष निर्मला प्रधानकी सासु पदमकुमारी प्रधान र छोरा नयन प्रधानको […]

बुधवार, माघ २५, २०७९