बिर्तामोड । इलाम क्षेत्रलाई ट्राइब्रेकरमा हराउँदै मेची क्षेत्रले एनएमसी महिला कर्मचारीस्तरीय फुटसल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि हात पारेको छ । पुष २३ गते शनिबार बिर्तामोडस्थित एब्सोल्युट फुटसलमा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका महिला कर्मचारी सम्मिलित ८ […]
शिवसताक्षी । झापा शिवसतााक्षी ८ झिलझिले स्थित पशुपति एकाडेमीले ३३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यालयको प्राङ्गणमा भएको बार्षिकोत्सव कार्यक्रमको प्रदेश सांसद राधाकृष्ण खनालले उद्घाटन गरेका हुन् । कार्यक्रममा सांसद राधाकृष्ण खनालले […]
कमल । बालमैत्री स्थानीय शासन लागू गरेर मात्र होइन, त्यसको दिगोपनका लागि सरोकारवालको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनुपर्ने एक कार्यक्रममा सहभागीहरुको धारणा छ । झापाको कमल गाउँपालिका वडा नं. ७ कार्यालयले बालमैत्री स्थानीय शासनको दिगोपनको […]
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लीला गिरी नियुक्त भएका छन् । एमाले–माओवादी गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित आजै प्रदेश प्रमुख अमिक शेरचनसँग दाबी पेस गरेका थिए । गिरीले बहुमत देखाएपछि प्रदेश […]
कनकाई । झापाको कनकाईमा सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले अपाङ्ग अशक्तहरुको पहिचान गरी व्हील चेयर वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका एवम् शारिरीकरुपमा अशक्त अपाङगहरुको छनौट गरी […]
भद्रपुर । क्षमताभन्दा बढी कैदी बन्दी भएको झापा कारागारमा भित्र जति उकुसमुकुस छ त्योभन्दा बाहिरको अवस्था झन् बिकराल बनेको धेरै वर्ष भइसकेको छ । दुई दशकयता कारागारको अस्तव्यस्त फोहोर पानीको उचित व्यवस्थापनको माग गर्दै आएका […]
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् । केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । आज पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती […]
काठमाडौँ । मनोज डंगोललाई रारा राष्ट्रिय अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ । पाउ हजुरको गीतबाट उनले सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरेका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा काठमाडौमा अवार्ड […]
अर्जुनधारा । श्रीमानको लात्ती प्रहारबाट यहाँ मंगलबार साँझ एक महिलाको मृत्यु भएको छ । घरधन्दा नगरेको र खाना नपकाएको निहुँमा अरुण गाउँपालिका १ भोजपुर घर भई हाल अर्जुनधारा ९ खरबानीचोक बस्ने विश्वराज घिसिङको लात्ती प्रहारबाट […]