२०८२ पौष ९ बुधवार , ०४:०३:३७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधामका साधुसन्तलाई खाद्यन्य सामाग्री वितरण गरिएको छ । शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा का गोपाल ओली र उनकी श्रीमती तुलसा देवी ओलीले शिवरात्रीको अवसरमा सताक्षीधाम आश्रित साधु सन्तलाई […]

शनिवार, फागुन ६, २०७९

शिवसताक्षी । माओवादी केन्द्र निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक सङठन शिबसताक्षी नगर को तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ। आज राष्ट्रिय रमणीय आदर्श माविको हलमा सम्पन्न उक्त सम्मेलनले अध्यक्ष गणेश चौलागाईं लाई सर्बसम्मत […]

शनिवार, फागुन ६, २०७९

बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले शिवरात्री पर्वको अवसर पारेर जग्गादाता स्व. मानबहादुर गिरीको स्मृति दिवस मनाएको छ । नगर समितिले शनिवार बिर्तामोडमा शिवरात्रीको दिन भगवान शिव र दशनामीहरुका कुलगुरु शंकराचार्यको तस्वीरमा फुलगुच्छा […]

शनिवार, फागुन ६, २०७९

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आज साँझ मन्त्र व्याण्डको प्रस्तुति रहने भएको छ । सोही अवसरमा गायिका बेनिषा पौड्यालले समेत आफ्नो साङ्गितिक प्रस्तुुति गर्ने आयोजक समितिले जनाएको छ । शनिबार साँझ साढे ५ […]

शनिवार, फागुन ६, २०७९

भद्रपुर । मेची रंगशालामा भोलि फागुन ७ गतेबाट सुरू हुने भद्रपुर झापा गोल्डकपको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । गोल्डकप आयोजक समितिले आज प्रतियोगिता स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेलका […]

शनिवार, फागुन ६, २०७९

बिर्तामोड । चोक तथा बजारमा रहेका चिया पसलमा चिया पिउँदा तपाईले कति रुपैयाँ तिनु हुन्छ । न्यूनतम १० रुपैयाँदेखि अधिकतम ३० वा सो भन्दा माथि एक कप चियाको मूल्य हामीले तिर्दै आएका छौं । तर, […]

शनिवार, फागुन ६, २०७९

झापा । नेपालकै अग्रणी सहकारी संस्था सहारा नेपाल साकोसले आफ्ना शेयर सदस्य मुलुकको सम्माननीय पदमा निर्वाचित भएको खुसीमा शुक्रबार कार्यालयमा नै आमन्त्रण गरेर सम्मान गरेको छ । झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा […]

शनिवार, फागुन ६, २०७९

भद्रपुर । बिर्तामोड नगरपालिका वडा नं. ८ देउनियाँमा रहेको सेन्ट जेभियर्स स्कूलको स्वयमसेवी समूहले भद्रपुरका ३५ विपन्न परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । विद्यालयका प्रिन्सिपल फादर बोनिफस तिग्गाको संयोजनमा गएका स्वयमसेवी समूहका विद्यार्थीहरूले भद्रपुर […]

शनिवार, फागुन ६, २०७९

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशको अर्थतन्त्र संकटमा पर्दै गएकोमा आफू चिन्तित रहेको बताएका छन् । आफूले सभामुखको तर्फबाट संसदमा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्ने पनि उनले आश्वासन दिएका छन् । […]

शुक्रवार, फागुन ५, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले सञ्चालन गरेको खरेल नेपाली हातेकागज उद्योगमा आज दिउँसो भएको ड्रम बिष्फोटमा परी त्यहाँ कार्यरत एकजना मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् […]

शुक्रवार, फागुन ५, २०७९