शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नम्बर २ का युवा प्र्रतिक बस्नेतले आफ्नो जन्म दिनमा डुम्ना गाउँका ३० घरपरिवारलाई ४५ हजार बराबरको फाइबर सिरक वितरण गरेका छन् । बस्नेतले आफ्नो जन्म दिनमा गरिने फजुल खर्चले सन्थाल […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ का ७० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाको सामाजिक विकास शाखाले वडा कार्यालयको हलमा जेष्ठ नागरिक सत् मिलन तथा सम्मान कार्यक्रमको आयोजना गर्दे आज […]
मोरङ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका मन्त्रीहरूको कार्यविभाजन आगामी सोमबार हुने बताएका छन् । मुख्यमन्त्री कार्कीले आज सञ्चारकर्मीसँग भेटघाटमा हालसम्म बिना विभागीय रहेका सबै मन्त्रीले सोमबारदेखि आफ्नो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने जानकारी […]
झापा । नेपाल जनकल्याण प्रतिष्ठान, एकल विद्यालय अभियान झापाले जिल्लाका विभिन्न विद्यालयका विपन्न बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ । माघ २, ३ र ४ गते जिल्लाका विभिन्न एकल विद्यालयहरुमा अध्ययन गर्ने विपन्न बालबालिकाहरुलाई न्यानो […]
काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाकी कर्मचारी माया सापकोटाले आफ्नो जन्म दिनको अवसरमा कपडा बैंक सञ्चालनमा ल्याएकी छिन् । शिवसताक्षी नगरपालिका वडा नं. १ निवासी वडा नं. १ को कार्यालयमा कार्यरत सापकोटाले जन्म दिन मनाउने खर्चलाई सदुपयोग […]
काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली गीत संगीतमा विशिष्ट योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मानित गरेकी छन् । सङ्गीतकार तथा गायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायक तथा सङ्गीतकार संस्कृतिविद् नन्दकृष्ण जोशी र समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ रास्ट्रपतिबाट […]
विराटनगर / विराटनगरमा आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । विराटनगर–१० स्थित लालीगुँरास चौककी ८० वर्षीया बेभी यादवको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । बिहीबार बिहान कोठाबाहिर आगो सेक्ने क्रममा उनले […]
धरान: सुनसरीको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा जङ्गली हात्तीले आत्तंक मच्चाउन थालेपछी स्थानीय बासिन्दा त्रसित भएका छन्। हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ भने दर्जनौं घरमा क्षति पुर्याएको छ। भारतबाट दुई दर्जनभन्दा बढिको संख्यामा आएका […]