२०८२ भदौ २८, शनिवार , ०४:५७:४७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । संघीय संसद भवन अगाडि हिजो मंगलबार आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा। किरण नकर्मीले जानकारी दिए । शरीरमा पेट्रोल खन्याएर आत्मदाह […]

बुधवार, माघ ११, २०७९

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले भद्रपुर नगरपालिका भित्र रहेका निजी तथा संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक समितिले गोल्ड कपको प्रथम […]

मङ्गलवार, माघ १०, २०७९

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले मेमोरी किङ अर्पण शर्मालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी अर्पण शर्मासहित सम्मान गरिने प्रतिभाहरुको नाम सार्वजनिक गरेका हो । प्रतिष्ठानले माघ १७ […]

मङ्गलवार, माघ १०, २०७९

कैलाली । बाजुरामा ५. ९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। एक घर पूर्ण रुपमा […]

मङ्गलवार, माघ १०, २०७९

ताप्लेजुङ। ताप्लेजुङको सुकेटार विमानस्थलमा सीता एयरलाइन्सले सोमबारदेखि उडान सुरु गरेको छ । सीता एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान पुनः सुरु गरेको हो । सीता एयरलाइन्सको उडान बन्द भएको करिब आठ महिनापछि पुनः उडान सुरु भएको […]

मङ्गलवार, माघ १०, २०७९

धनगढी। धनगढीमा भूकम्पको धक्का महसुस गरिएको छ। आज २ः४३ मा भारतको उत्तराखण्डलाई केन्द्र विन्दु भएर ५ दशमलव ५ रेक्टलस्केलको भूकम्प गएको हो। त्यसको असर धनगढीमा समेत परेको छ। विस्तुत विवरण आउन बाँकी छ।

मङ्गलवार, माघ १०, २०७९

काठमाडौँ । हुम्लामा आज बिहानैदेखि हिमपात भएको छ। हिउँ परेपछि यहाँका किसान निकै खुशी भएका छन्।हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरी हिउँ परेको हो। हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ। […]

मङ्गलवार, माघ १०, २०७९

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान ९आइओएमका विद्यार्थीमाथि प्रहरीले लाठ्ठीचार्ज गरेको छ । आन्दोलनरत विद्यार्थीमाथि प्रहरीले लाठ्ठीचार्ज गरेको हो । आइओएम सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले डीन कार्यालयमा लगाएको ताला प्रहरीले […]

मङ्गलवार, माघ १०, २०७९

झापा । म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका दुई खेलाडीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतको कसुरमा मंगलबार अदालतबाट ५ दिनको म्याद लिइएको […]

मङ्गलवार, माघ १०, २०७९

कचनकवल । कचनकवलमा एउटै रुखमा झुण्डिएर एक पे्रमी प्रेमिकाले आत्म हत्या गरेका छन । एउटै रुखमा ३ किशोरी झुण्डिएर आत्महत्या गरेको केहि महिना नबित्दै झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् […]

मङ्गलवार, माघ १०, २०७९