झापा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रेम आचार्यको परिवारलाई ५० लाख रुपैयाँ हाराहारीको दाबी भुक्तानी प्रदान गर्ने भएको छ । नयाँ वानेश्वरको संसद भवन अगाडि गत मंगलबार आत्मदाह गरेका आचार्यले २०७७ सालमा सन नेपालमा […]
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा बुझाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उनले राजीनामा बुझाएको सचिवालयले जनाएको छ । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा […]
भद्रपुर । आसन्न भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करणका विषयमा स्थानीय संघ–संस्थासँग छलफल गरिएको छ । गोल्ड कप आयोजक समितिले आज मेची रंगशालामा गरेको बृहत छलफल कार्यक्रममा स्थानीय सामाजिक, धार्मिक, व्यावसायिक, गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति […]
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने नागरिकताविहीन अवस्थामा सांसद रहन नसक्ने स्पष्ट पारेको हो । संवैधानिक इजलासको फैसलासँगै लामिछाने […]
शिवसताक्षी । झापा शिवसताक्षीको दूधे स्थित श्री राष्ट्रिय रमणीयमा अध्ययनरत तीन विद्यार्थीले चार पाङ्ग्रे गाडी निर्माण गरेका छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ का कक्षा ७ मा अध्ययनरत निशान्त शंकर, सन्देश बराल र प्रसन्न […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य सांसद एलपी साँवाले क्षेत्र नं. ४ का दुई विद्यालयका डिल्ली राज माविका ५ जना त्रिभुवन माध्यमिक विद्यालयका ६ जना गरी ११ जनाको सम्पूर्ण जिम्मेवारी लिएका छन् […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ का वडाध्यक्ष अग्नि पाण्डेका माइला छोरा निराकार पाण्डेको शव नेपाल ल्याएर दाहसंस्कार गरेपछि अहिले घरमा नै दशगात्र कर्म चलिरहेको छ । राजनीतिक, सामाजिक तथा व्यवसायिक संघ–संस्थाहरुबाट परिवारजनमा समवेदना गर्न […]
शिवसताक्षी । शिवसताक्षीको झिलझिले बजारको सडकमा इन्टरलक टायल लगाउने काम अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले आज उक्त सडकको अनुगमन गरेकी थिइन् । अनुगमनका क्रममा उनले बाटो गुणस्तरीय र राम्रो बन्दै […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति वडा नम्बर १ का अध्यक्ष अनिल वाग्लेले आफ्नो वडाका सामुदायिक विद्यालयका बाल कक्षालाई व्यवस्थित र सुविधायुक्त कक्षाका रुपमा विकास गर्ने कार्य सुरु भएको बताएका छन् । त्रिभुवन माविकोे ६६औँ वार्षिकोत्सवमा आज प्रमुख […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा न. ४ र ५ का कृषकलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ । शिवसताक्षी नगरपालिका र विश्वडुब्बा बहुदेशीय युवा कृषक समूहको साझेदारीमा उक्त कृषि सामाग्री हस्तान्तरण गरिएको हो । उक्त […]