२०८२ फागुन ४ सोमवार , ०९:५३:०७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज सोमबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो […]

सोमवार, कार्तिक २४, २०८२

भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं. ९ र १० मा पर्ने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । हिजो सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी–सदस्यहरुले आजदेखि नै पदभार सम्हालेका हुन् । […]

आइतवार, कार्तिक २३, २०८२

मेचीनगर । मेचीनगर १३ चारआलीमा सञ्चालित मनकामना अस्पतालको सबै सेवाहरु बन्द गर्न नगरपालिकाले निर्देशन गरेको छ । नगरपालिकाले कात्तिक २० गते मेचीनगर–१३ स्थित मनकामना अस्पताल प्रालिलाई अस्पतालले दिने सबै सेवाहरु बन्द गर्न पत्र पठाएको हो […]

आइतवार, कार्तिक २३, २०८२

शिवसताक्षी । यहाँस्थित दूधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । फाइनल खेल भोलि (सोमबार) दिउँसो २ः३० बजे सुरु […]

आइतवार, कार्तिक २३, २०८२

बिर्तामोड । बिर्तामोडका १३ वटा महिला सहकारीमध्ये जनश्रुति महिला बचत तथा ऋण सहकारी संस्था वासलातको हिसाबले नगरकै ठूलो रहेको बताइएको छ । बिर्तामोड ५ स्थित जनश्रुति महिला बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको […]

आइतवार, कार्तिक २३, २०८२

उमानाथ भण्डारी कमल । झापाको कमल गाउँपालिकामा एकजना युवाले लोमा संघर्ष पछि वडाध्यक्षको सनाखतमा नेपाली नागरिकता प्राप्त गरेका छन् । वडा नम्वर १ बाह्रबिघेमा स्थायी बसोबास गर्ने राकेश अधिकारीलाई वडाध्यक्ष केदार कटुवालको सनाखतमा नेपाली नागरिकता […]

आइतवार, कार्तिक २३, २०८२

बिर्तामोड । यहाँस्थित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा आयोजित साधारणसभामा अध्यक्षीय मन्तब्य राख्दै उहाँले अन्य सहकारी संस्थामा जस्तो […]

शनिवार, कार्तिक २२, २०८२

शिवसताक्षी । यहाँस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । खेलको सुरुवाती मिनेटदेखि नै दुबै […]

शुक्रवार, कार्तिक २१, २०८२

झापा । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आज बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको […]

बिहिवार, कार्तिक २०, २०८२

बिर्तामोड । नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै क्षतिको निष्पक्ष मूल्यांकन गरी पीडितलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ । आज बिहान बिर्तामोडमा विशेष […]

बिहिवार, कार्तिक २०, २०८२