२०८३ वैशाख १२ शनिवार , ०५:५४:४९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

कमल । पतञ्जलि योग समिति कमलको अध्यक्षमा तिलोचन गौतम चयन भएका छन् । आज बिहानको भेलाले नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रेमप्रसाद विमली, महामन्त्री मोहनलाल खनाल, संगठन मन्त्री घनश्याम प्याकुरेल, कोषाध्यक्ष रविन्द्रप्रकाश […]

शनिवार, जेठ २७, २०८०

भद्रपुर । भद्रपुर ८ स्थित निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडि चन्द्रगढी भेट्रान्स क्लबले मनोरञ्जनात्मक साँगीतिक महोत्सव गर्ने भएकोे छ । जिल्ला समन्वय समिति झापाको स्वामित्वमा रहेको मेची रङ्गशाला पश्चिमको चौरीमा क्लबले भाडा तिरेर जेठ […]

शनिवार, जेठ २७, २०८०

बिर्तामोड । पशुपालन व्यवसायमा आवद्व कृषकहरुको लागि बिर्तामोडमा आयोजित विभिन्न प्रकारका तालिमहरु सम्पन्न भएका छन् । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाले जेठ २३ गतेदेखि आयोजना गरेको विभिन्न प्रकारका तीनवटा तालिम शुक्रबार सम्पन्न भएको […]

शनिवार, जेठ २७, २०८०

बिर्तामोड । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधी दिलिपकुमार चौधरीले जितेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शुक्रबार भएको प्रतिश्पर्धामा ओभरलमा ६५ किलो तौल समुहका […]

शनिवार, जेठ २७, २०८०

कमल । झापाको कमल गाउँपालिकामा आज विपद जोखिम न्यूनीकरण तथा व्यावस्थापन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी झापा शाखाको आयोजना तथा कमल गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा गाउँपालिकाको सभाहलमा अन्तरक्रिया सम्पन्न भएको […]

बिहिवार, जेठ २५, २०८०

झापा । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानप्रति प्रेस चौतारी नेपाल झापा शाखाले स्वागत र सम्मान गर्दै शुद्धिकरण अभियान निष्पक्ष, स्वतन्त्र र तथ्य प्रमाणका आधारमा हुनुपर्ने माग गरेको छ । आज साँझ अध्यक्ष मनकुमार गदालले […]

बिहिवार, जेठ २५, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा हालैदेखि सञ्चालनमा आएको नगर अस्पतालको प्रयोजनका लागि थप अर्को नयाँ भवन निर्माण सुरु गरिएको छ । नगरप्रमख पवित्रा महतारा प्रसाईले बिहीबार बिहान वैदिक विधिपूर्वक भवनको शिलान्यास गरेकी छन् । सञ्चालनमा रहेको […]

बिहिवार, जेठ २५, २०८०

कफी अहिले सबैले रुचाउने पेय पदार्थमध्ये पर्छ । कसैलाई भेट्नुपर्‍यो कफी खाँदै गफिने गरिन्छ । कुनै मिटिङ गर्नुपर्‍यो कफी नै अर्डर गर्ने चलन छ । अझ कफीका पारखीहरु त जतिबेला पनि कफी पिउन तम्सिहाल्छन् । […]

बिहिवार, जेठ २५, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/०२/२३ जिल्ला झापा मेचीनगर–१३ बस्ने स्व. उमानाथ ओझा (सदस्य नं. १२३६२) का नाममा यस संस्थामा सेयर […]

बुधवार, जेठ २४, २०८०

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. २ र ३ का किसानलाई अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरिएको छ । उन्नत जातको धान प्रोत्साहन गर्ने उद्देश्यले अर्जुनधारा वडा नं. २ र ३ कार्यालय तथा साना […]

मङ्गलवार, जेठ २३, २०८०