भद्रपुर । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली ड्रुक ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको […]
झापा । देशभरका १५ जिल्लामा आज बिहीबारदेखि हात्तीपाइले रोग विरुद्धको औषधि वितरण शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रमसहित औषधि सेवन शुरु गरेका छन् । अभियानलाई सफल […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित मेची सामुदायिक सिकाई केन्द्रमा आवद्ध महिला समूहद्वारा मौरीको मह उत्पादन सुरु गरिएको छ । केन्द्रको आयोजनामा कमल गाउँपालिका शिक्षा शाखाको सशर्त अनुदान लिएर मौरीपालन गर्दै आएका […]
इलाम (माई) । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर इलाम जिल्लालाई पनि कार्यक्षेत्र बनाएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा फागुन १० गते बुधबार यहाँ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । नोबेल मेडिकल कलेज […]
बिर्तामोड । झापाको बर्तामोड नगरपालिकामा नवनियुक्त नगर खेलकुद विकास समितिका पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । नगरपालिकाको कार्यालयमा आज संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार […]
बिर्तामोड । बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम आज शुभारम्भ गरिएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईले औषधी सेवन गरेर नगरस्तरीय औषधी सेवन कार्यक्रमको शुभारम्भ […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/११/१० जिल्ला झापा कनकाई २ बस्ने स्व. मिलनकुमार लिम्बु (सदस्य नं. १७५९२६) का नाममा यस संस्थामा […]
भद्रपुर । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका […]
झापा । नेपाल कम्युनिष्ट पार्टी एमाले झापा जिल्ला कमिटीको छैटौं पूर्ण बैठक पार्टीको नयाँ अभियान ‘मिसन ग्रासरुट’मा केन्द्रित छलफल र कार्यक्रमहरु तयारी गर्दै सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा केन्द्रीय कमिटी […]