रोङ (इलाम) । इलामको कन्यामबाट झापातर्फ आउँदै गरेको को १ ख ४४०८ नम्बरको बस मेची राजमार्ग अन्तरगत रोङ गाउँपालिका वडा नं. ४ भालुझोडामा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । आज शुक्रबार साँझ पौने […]
झापा । झापा गाउँपालिका वडा ३ टाँघनडुब्बामा रहेको झापा आधारभूत अस्पतालमा आज महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । विराट मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा कर्णाली बचत […]
भोजपुर । संखुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका […]
सूर्योदय (इलाम) । इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कल बजार नजिकै माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ । फिक्कलका विनोद श्रेष्ठको घर बनाउने क्रममा आज दिउँसो माटोको ढिस्कोले पुरिएर ४ जनाको […]
धनकुटा । माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको । भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको हो । सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान […]
धनकुटा । अरुण तेस्रोको निर्माण सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ । घटना कसरी भएको हो भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । भोटखोला गाउँपालिका […]
झापाको बुद्धशान्ति गाउँपालिका बुधबारे बजारको पूलचोकबाट नमूना टोल जाने बाटोको १०० मिटर अगाडि दायाँ पट्टी रहेको गोपाल सापकोटाको २ तले घर माथि छतमा धानचमर लागेका लहलह मकैका बोट।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गरिएको भन्ने जानकारी आएको छ, यदि यसो भएको हो भने रहस्यपूर्ण भएको बताएका छन् । आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल […]
काठमाडौं । नेपाली काँग्रेसको कोटामा परेका तीनजना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । शीतल निवासमा आयोजित सपथ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्रीलाई शपथ गराएका हुन् । नेपाली काँग्रेसका धनराज गुरुङ, […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/०१/२१ जिल्ला झापा मेचीनगर–१३ बस्ने स्व. प्रेमप्रसाद पौडेल (सदस्य नं. १२४८५) का नाममा यस संस्थामा सेयर […]