२०८२ फागुन १४ बिहिवार , ०८:३७:५२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई पोसिलो खानेकुरा वितरण गरेको छ । नगरसभाले आर्थिक वर्ष २०७९/०८० को लागि स्वीकृत गरेको बजेट अनुसार पालिकाभित्रका सुत्केरी तथा गर्भवती महिलालाई आजदेखि पोसिलो खानेकुरा वितरण […]

बुधवार, वैशाख २७, २०८०

झापा । युवा सदस्यका माझमा विगतदेखि नै कार्यक्रमहरु सञ्चालन गर्दै आएको एनएमसीले यसपटक बैशाख २४ र २५ गते अभिभावकत्व कला सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २४ गते झापाको कुञ्जीबारी र बैशाख २५ […]

बुधवार, वैशाख २७, २०८०

सूर्योदय (इलाम) । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको महिला सशक्तिकरण उपसमितिले इलामको फिक्कल माविमा किशोरीहरुको यौन तथा प्रजनन स्वस्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षता […]

बुधवार, वैशाख २७, २०८०

काठमाडौं । सरकारले सहकारी सम्बद्ध कानुन सुधार गर्नका लागि कार्यदल गठन गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैंठकले सहकारीका समस्या पहिचान गरी त्यसको समाधान गर्न नीतिगत र कानुनी सुधारका लागि कार्यदल गठन गर्ने निर्णय […]

मङ्गलवार, वैशाख २६, २०८०

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी छेउ देउनिया खोलामा मृत्यु संस्कारका लागि व्यवस्थित घाट निर्माणको शिलान्यास गरिएको छ । चन्द्रगढी सामुदायिक वनको अगुवाइमा चन्द्रगढ मोक्षघाट नाम दिइएको शवदाह स्थलको भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले शिलान्यास गरेका […]

मङ्गलवार, वैशाख २६, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/०१/२५ जिल्ला झापा मेचीनगर ५ बस्ने स्व. धनप्रसाद गिरी (सदस्य नं. ७३२) का नाममा यस संस्थामा […]

मङ्गलवार, वैशाख २६, २०८०

अर्जुनधारा । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि झापाको अर्जुनधारा ५ बाट गएका लोकप्रसाद पराजुली मृत अवस्थामा भेटिएका छन् । पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि उत्तरतर्फको जङ्गलमा पराजुलीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । […]

मङ्गलवार, वैशाख २६, २०८०

जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक–कर्मचारी आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक–कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् । पठनपाठन ठप्प गर्दै शिक्षक […]

मङ्गलवार, वैशाख २६, २०८०

भद्रपुर । झापाबाट नेपाल–भारत सिमावर्ती क्षेत्रमा अवैध तस्करीमा सीमा सुरक्षा बलकै नेतृत्व संलग्न रहेको पाइएको छ । पछिल्लो पटक वैशाख २३ गते दक्षिणी झापाको कचनकवलस्थित केचनाको लोदाबारी नाकामा अवैधरूपमा फेला परेको ११५ कार्टुन स्याउ काण्डमा […]

मङ्गलवार, वैशाख २६, २०८०

बिर्तामोड । भारतको राजस्थानमा रहेको डुण्डलोड शिक्षण संस्थाले नेपाली विद्यार्थीहरुको भर्ना अपेक्षासहित प्रचार अभियान चलाएको छ । हालसम्म नेपाली विद्यार्थीका रुपमा बिर्तामोडकी एक बालिकामात्र अध्ययन गर्ने सो स्कूलले गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट गन्तब्य भन्दै नेपालबाट […]

मङ्गलवार, वैशाख २६, २०८०