शिवसताक्षी । शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको तरहरा भेट्रान क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमी फाइलन खेलमा सुरुङ्गा भेट्रान क्लब सुरुङ्गालाई २–० गोल अन्तर हराउँदै तरहरा भेट्रान क्लब फाइनलमा […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको धुलाबारीमा महालक्ष्मी इन्स्योरेन्स कम्पनीले आज महिला सशक्तीकरण तथा होली मिलन कार्यक्रम गरेको छ । रोजगारी र समृद्धिको आधार नारा दिएर सो इन्स्योरेन्सले चलाइरहेको नयाँ अभियान महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ कार्यक्रम […]
शिवसताक्षी । शिवसताक्षी उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुलेको भन्दै त्यसको विरोध गरेको छ । आज शिवसताक्षी नगरका बैंकहरुमा विरोध प्रदर्शन गर्दै १४ सूत्रिय माग सहित ज्ञापन पत्र बुझाएको छ । […]
झापा । जिल्ला सहकारी संघ झापाले सहकारीबाट लिएको कर्जा नतिर्न उर्दी गर्ने ब्यक्ति वा समूहलाई सामुहिक बहिस्कार गर्न तथा यस्ता अफवाहको पछि नलाग्न सर्वसाधारणमा अपील गरेको छ। सहकारीमा रहेको रकम सदस्यको निक्षेप भएको र सोही […]
शिवसताक्षी । शिवसताक्षीमा रहेको दुधे आयुर्बेद औषधालयको आयोजनामा संयमित जीवनशैली उचित आहार, विहार, योगासन, ध्यान, प्राणायाम सम्बन्धी अभिमुखिकरण आज समापन गरेको छ । फागुन ०४ गते शिवसताक्षी न.पा. ११ स्थित दुधे आर्युेवेदको कार्यालयबाट सुरु गरिएको […]
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्न माग गरिएको निवेदन दर्ता गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको शुक्रबारको संयुक्त इजलासले यसअघि दरपीठ गरिएको निवेदन दर्ता गर्न आदेश […]
भद्रपुर । नेकपा एमालेले दुई वर्षका लागि आफूलाई निलम्बन गरेको जानकारी पाएकी झापा जिल्ला कमिटीका उपसचिव चन्द्रमाया श्रेष्ठले केही मानिसहरु समेतको नाम सार्वजनिक गर्दै सामुहिक पार्टी परित्यागको घोषणा गरेकी छन् । एकवर्ष भित्र सम्पन्न गरिएका […]
शिवसताक्षी । झापाको शिवसताक्षी ८ स्थित वाटरकिङडम पार्कमा राष्ट्रका लागि योगदान झापा शाखाले तीन दिवशीय निशुल्क प्राथमिक उपचार तालिमको सुरुवात गरेको छ । मानवीय जीवनमा अर्पे समस्या र त्यसको प्राथमिक उपचार विधीको विषयमा केन्द्रित ३ […]
शिवसताक्षी । झापा शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपमा आज भएको खेलमा आयोजक दूधे भेट्रान क्लबले फाइनलको यात्रा तय गरेको छ। हाम्रो धरान भेट्रान क्लब धरानलाई २–० गोल अन्तरले हराउँदै आयोजक दुधे भेट्रान क्बले […]
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक गरेको छ । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई फरक मतपत्र तयार गरेको आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए । संघीय सांसद ३३१ ले प्रयोग गर्ने मतपत्र […]