२०८२ फागुन १४ बिहिवार , ०७:१०:४६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता […]

मङ्गलवार, जेठ २, २०८०

बिर्तामोड । नेपाली कांग्रेस झापाले किसानलाई समयमै मल र उन्नत जातको विऊविजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज सम्पन्न बैठकले समयमै रासायनिक मल र विऊविजन नपाउँदा उत्पादनमा […]

मङ्गलवार, जेठ २, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आङटावा शेर्पा हिरासतकै शौचालयमा लडेर घाइते भएका छन् । आज मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते शेर्पालाई ट्रमा सेन्टरमा लगेर […]

मङ्गलवार, जेठ २, २०८०

फाइल तस्वीर काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठकमा भनाभन भएपछि बैठकको माहोल बिथोलिएको छ । बैठकमा आफ्नो धारणा राख्ने क्रममा एक केन्द्रीय सदस्यले अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले यसअघि भनेको ‘चोर नेता’कै पछि […]

मङ्गलवार, जेठ २, २०८०

भद्रपुर । भन्सार कार्यालय निर्माणका लागि जग्गा अधिग्रहणमा परेका तर लामो समयदेखि मुआब्जा नपाएका पीडितका नाममा सरकारले पहिलो चरणमा आंशिक रकम निकासा गरेको जनाइएको छ । घर जग्गा भन्सार कार्यालयले अधिग्रहण गरेर पनि मुआब्जा नदिँदा […]

मङ्गलवार, जेठ २, २०८०

बिर्तामोड। बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको बुट्टावबारी–प्याकुरेलचोक सडक खण्ड कालोपत्रे गर्ने कार्यको आज शुभारम्भ गरिएको छ । बट्टावबारीमा आज बिहान आयोजित एक समारोहका बीच ६ दशमलव २ किलोमिटर लम्वाई रहेको उक्त सडक निर्माणको […]

मङ्गलवार, जेठ २, २०८०

शिवको सनातनको परिधिभित्र ओशोको प्रवचनले होस् या बुद्धको सन्यासले अर्थात श्रीपादको भक्तीले अथवा किरातको मुन्धुमले मेरो समाज कर्तव्यपरायण बनोस् संस्करित बनोस् । एकै रङ्गको खुन र एउटै आकृतिभित्र कहाँ सैतान खोज्छ मानिस ? कस्लाई आतंकी […]

मङ्गलवार, जेठ २, २०८०

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । विराटनगरस्थित इस्टर्न स्टारको सभाहलमा आयोजित पदस्थापन समारोहका बीच नवनिर्वाचित अध्यक्षलगायत कार्यसमितिका पदाधिकारी–सदस्यले सपथसँगै पदभार ग्रहण गरेका हुन् […]

मङ्गलवार, जेठ २, २०८०

Kathmandu : Australia’s Assistant Foreign Minister, The Hon Tim Watts, MP, has arrived Kathmandu on a two-day visit, 16-17 May 2023, to underline Australia’s close and growing relationship with Nepal and explore opportunities for future […]

मङ्गलवार, जेठ २, २०८०

फाइल फोटो झापा । सहकारी भन्ने वित्तिकै सबैलाई एउटै डालोमा राखेर हेर्ने अनि एउटामा समस्या उत्पन्न भए सबैलाई खराब देख्ने प्रवृत्तिको अन्त्य गराउन झापाका सहकारीहरु ध्रुविकरण हुन थालेका छन् । सहकारी संस्थाहरु स्वनियमनमा चल्ने विश्वब्यापी […]

सोमवार, जेठ १, २०८०