२०८२ फागुन ४ सोमवार , ०८:०७:५३ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौँ । टियु क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज बुधबार काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले […]

बुधवार, मंसिर ३, २०८२

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि दर्ता भएको महाभियोगमाथि छलफल गर्न प्रदेशसभा बैठक डाकिएको छ । आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सहभागिताको लागि […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने […]

मङ्गलवार, मंसिर २, २०८२

बाङ्ग्लादेश । विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र ‘मानवताविरोधी अपराध’ गरेको अभियोगमा बाङ्ग्लादेशको विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री शेख हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। बाङ्ग्लादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । दोस्रो खेलमा विराटनगर […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौँ । मेडिकल व्यवसायको सुरुवात गरी चर्चा कमाएर पछिल्लो समय उग्र गैरराजनीतिक व्यवहार प्रस्तुत गर्दै आएका झापाका दुर्गा प्रसाईंं गएराति प्रकाउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार […]

मङ्गलवार, मंसिर २, २०८२

शिवसताक्षी । प्रत्येक वर्ष झै यस वर्ष पनि बालाचतुदर्शीमा प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा मेला लाग्ने भएको छ । मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकीदेखि दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरेर मनाइने […]

आइतवार, कार्तिक ३०, २०८२

झापा । नेकपा (एमाले)को केन्द्रीय कार्यक्रम अनुसार आज शनिबार देशभर जिल्लास्तरीय जनजागरण कार्यक्रमहरु भएका छन् । कतिपय जिल्लामा जनजागरण सभा गरिएको छ भने कतिपय जिल्लामा मोटरसाइकल र्याली, अन्तरक्रिया जूता कार्यक्रम सम्पन्न गरिएको समाचार प्राप्त भएका […]

शनिवार, कार्तिक २९, २०८२

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेको छ। नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले पाँच दिन म्याद थप गरेको हो। यसअघि शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन […]

शुक्रवार, कार्तिक २८, २०८२

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटाले नेकपा (एमाले)मा पूर्णरूपमा समाहित हुने निर्णय गरेको छ। एकीकृत समाजवादीको जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै बहुमत सदस्यले एमालेमा समाहित हुने निर्णय गरेको उल्लेख छ। नेकपा […]

शुक्रवार, कार्तिक २८, २०८२